गजुरमुखीधाममा येत् नाम्धुङ लाधुङसेमी सेवा हुँदै

इलामको माङसेबुङ गाउँपालिका १ गजुरमुखीधाममा येत् नाम्धुङ लाधुङसेमी सेवा यही चैत २३-२७ गतेसम्म सेवा आयोजना हुने भएको छ । गुरु निजी आश्रम अर्थ समितिको...