माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनज्युहरु मंगलबार झापाको कमल गाउँपालिका ३, केर्खामा माङ सवारी हुने भएको छ । किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४१ औं जन्मजयन्ती समारोहमा केर्खाको फाल्गुनन्द टोलमा निर्माण गरिएको किरात तियेङलुङ माङहिम […]
माङसेबुङ । राष्ट्रिय विभूति , महान समाज सुधारक मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती ताप्लेजुङमा भव्यरुपमा मनाउने तयारी गरिएको छ । आगामी कात्तिक २५ गते महागुरु लिङ्देनको १४१ औँ जन्मजयन्ती भव्यरुपमा मनाउने तयारी गरिएको हो । किरात धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङको आयोजनामा महागुरु लिङ्देनको जन्मजयन्ती धार्मिक गतिविधिसहित विभिन्न कार्यक्रम गरी महागुरुको जन्मजयन्ती मनाउन […]
माङसेबुङ/ विश्व शान्ति तथा मानव एकता सकल प्राणी रक्षार्थ सावायेहाङ मुवेक्वा आपलुङगेन ताङ्सेप चोमेन सेवा सम्पन्न भएको छ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको निजी गुरु आश्रम माङसेबुङ ५ लारुम्बामा अवस्थित किरातेश्वर सिद्ध हाङसाम माङहिममा माङहिममा सावायेहाङ मुवेक्वा आप्लुङगेन ताङसेप चोमेन सेवा सम्पन्न गरिएको हो । गत कार्तिक […]