मंगलबारदेखि अनिश्चितकालीन यातायात बन्द

माङसेबुङ । मुक्कुमलुङ संघर्ष समितिले सात बुँदे मागसहित भोलि मंगलबार(माघ १५)देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । मुक्कुमलुङमा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधरका पाँच घटकले संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गर्दै यातायात बन्दको आह्वान गरेको हो । बिज्ञप्तिमा श्री प्रसाद लिम्बू, संयोजक मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी […]

१४ माघ २०८१, सोमबार २३:४२

खिबेक्वा याक्वा सेवा महासमारोहको तयारी पूरा

माङसेबुङ/सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोहको तयारी पूरा भएको छ । माघ १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी भव्य रुपमा मनाउने गरी आयोजना गरिएको समारोह अन्तर्गत विहिबार हिजो साक्मुरा वादेम्मा सेवा सम्पन्न गरिएको छ । शुक्रबार आज हुने भनिएको विश्व शान्ति तथा मानव एकताको निमित किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी […]

४ माघ २०८१, शुक्रबार २२:५७

माङले रोजेको ठाउँ माङसेबुङ – किरात धर्मगुरु

पवित्र भूमि फुलुङगीलाई धार्मिक रुपले र भौतिक रुपले बिकास गर्दै लानुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ । धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका, माइ नगरपालिका र देउमाई नगरपालिकाको संगम स्थल ज्ञानभूमि फुलुङगीमा आयोजित माघे संक्रान्ति सत्यहाङमा शान्ति मकरस्नान येत् नाम्धुङ लाधुङसेमी सेवा समारोहमा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो । […]

३ माघ २०८१, बिहीबार ०८:१३