किरात धर्म दर्शनदाता एवं बीसौं शताब्दीका महान् समाजसुधारक मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनले वि.सं. १९९० को दशकमा किरात धर्मावलम्बीहरुको प्रमुख तीर्थस्थल सिन्चेइ फक्ताङलुङ (कुम्भकर्ण हिमश्रृंखला) को फेदी मारुङफुक्कुमा गर्नु भएको माङइङघङ (देववाणी) मा उल्लेख छ । आफ्नो जीवनको उत्तरार्धमा पुग्दा पनि किरात समाजलाई आफूले सोचेजस्तो बनाउन नसक्नाले चित्त नबुझेको वहाँको देववाणीपश्चात् वहाँ कुन रुपमा आउनु हुन्छ […]
कुवेत । माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा कुवेतमा विभिन्न कार्यक्रम गरी महागुरु फाल्गुनन्द लिङदेन १४० ओै जन्मजयन्ती गत शुक्रबार भव्यताकासाथ मनाईएको छ । किरात धर्मदर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेन १४० औं जन्मजयन्ती कुवेतमा भव्यताका साथ मनाईएको हो । नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाका अध्यक्ष अमृत तामाङको […]
माङसेबुङ । विश्व शान्ती तथा मानव एकताको निमित्त किरात सावायेहाङ साक्मुरा वादेम्मा येत लाधुङसेमी सेवा सम्पन्न भएको छ। झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० माइधारस्थित किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भोकोे आयोजनामा विश्व शान्ती तथा मानव एकता चराचर सृष्टि रक्षार्थको निमित्त बुधबार कातिक २८ गते साक्मुरा वादेम्मा सेवा सम्पन्न भएको थियो । त्यस्तै विहिबार […]