माङसेबुङ । इलामको माङसेबुङमा जारी छकिनटेन स्मृती कप पुरुष फुटबल प्रतियोगिता फाइनलमा सिङफेरे यूथ क्लब इलाम र द बुद्ध बिगिनी मिक्लाजुङ पाचँथरबिच प्रतिस्पर्धा हुदैछ । इलामको माङसेबुङ ५, अवस्थित आत्मानन्द रंगशालामा आज बुधबार सिङफेरे यूथ क्लब र मिक्लाजुङबिच प्रतिस्पर्धा हुने फाइनल खेल दिउसो २ः०० बजेबाट सञ्चालन हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी […]
माङ्सेबुङ । इलामको माङसेबुङमा जारी छ.कि.न.टे.न. स्मृती कप पुरुष फुटबल प्रतियोगितामा द बुद्ध बिगिनिङ मिक्लाजुङ पाँचथर सेमिफाइनलमा पुगेको हो । माङसेबुङ ५, आत्मानन्द रंगशालामा आज भएको दोस्रो खेलमा पलासे यूथ क्लब महमाईलाई २-१ गोल अन्तरले पराजित गर्दै मिक्लाजुङले सेमिफाइनलको यात्रा सुनिस्चित गरेको हो । मिक्लाजुङको परु राइले २९ औ मिनेटमा एक गोल गरे । त्यस्तै […]
माङ्सेबुङ । इलामको माङसेबुङमा जारी छ.कि.न.टे.न. स्मृती कप पुरुष फुटबल प्रतियोगितामा सिङफेरे यूथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार आत्मानन्द रंगशालामा भएको खेलमा यूथ अफ माङसेबुङलाई ६-० फराकिलो गोल अन्तरले हराउँदै सिङफेरे यूथ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा सिङफेरेको जितमा प्रोसित योगिले चार गोल गरे । त्यस्तै माङसेबुङको खेल लयमा नफर्किदा दोस्रो […]