दारिम्बा फुटबल क्लब पान्थर पवित्रहाङमा गोल्ड कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा सोमबार सम्पन्न खेलमा पद्मा स्पोट्र्स क्लब ओखलढुङ्गालाई २–० गोल अन्तरले पराजित गर्दै पान्थर सेमिफाइनल प्रवेश गरेको हो । पान्थरको जितमा वर्षा ओलीले २ गोल गरेकी थिइन् । वर्षा आजको खेलको उत्कृष्ट खेलाडी […]
इलाम : माङसेबुङमा जारी १६ औं संस्करणको पवित्रहाङमा कप खेलकुद प्रतियोगितामा मिक्लाजुङ फुटबल क्लब पाँचथरले विजयी सुरुवात गरेको छ। माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द खेल मैदानमा आइतबार सम्पन्न उद्घाटन खेलमा मिक्लाजुङ फुटबल क्लब पाँचथरले लेटाङ फुटबल क्लब‚ मोरङलाई १-० गोल अन्तरले पराजित गरेको छ। खेलको हाफमा मिक्लाजुङकी कृतिका राई गरेको गोल निर्णायक बनेको थियो। कृतिका आजको […]
माङसेबुङ/ इलामको माङसेबुङमा आयोजित छकिनटेन स्मृति कप फुटबल प्रतियोगिताको उपाधि द बुद्ध विगिनीङ रबि पान्थरले जितेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा बुधबार भएको खेलमा सिङफेरे युथ क्लब माङसेबुङ इलामलाई १–० गोल अन्तरले पराजित गर्दै रबिले उपाधि चुमेको हो । प्रतियोगिताको विजेता रबिले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे […]