नवमी लिङ्दिन फुलुङगी माङसेबुङ दर्शन तीर्थमार्ग उद्घाटन

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुले रिबन काटेर नवमी लिङ्दिन फुलुङगी माङसेबुङ दर्शन तीर्थमार्गको उद्घाटन गर्नुभएको छ । माङसेबुङ गाउँपालिका ५ गुरु निजि आश्रम लारुम्बा हुदैँ  किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्ञानभूमी फुलुङगी , देउमाइ नगरपालिका महागुरु ज्ञानभूमी खत्रक्पा हुदै नवमी,लिङ्दिङ , फुलुङगी, माङसेबुङ […]

१३ बैशाख २०८३, आईतवार ०७:२५

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ७०औं जन्मोत्सव सम्पन्न

किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूको ७०औं जन्मोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। जन्मोत्सव मूल समारोहको इलामको माङसेबुङ गाउँपालिका-५ स्थित किरात हाङसाम मुजोत्लुङ माङहिमको प्राङ्गणमा भएको थियो। किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’  तथा धर्मगुरुआमा पवित्रहाङमा साँबा लिङ्देनको उपस्थितिमा फागुन ३ गतेदेखि ५ गतेसम्म जन्मोत्सव कार्यक्रम भएको थियो। फागुन ३ गते बिहान […]

१० फाल्गुन २०८२, आईतवार ००:३४

माङसेबुङमा किरात धार्मिक प्रशिक्षण कार्यक्रम हुने

इलामको माङसेबुङ -५‚ गुरु निजि आश्रममा आगामी पुस १६,१७ र १८ गते  धार्मिक प्रशिक्षण हुने भएको छ। किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको आयोजनामा किरात धर्मदर्शन‚ किरात साम्जीक मुन्धुम र कर्मकाण्डबारे प्रशिक्षण हुने आयोजक समितिको अध्यक्ष केहेरसिं योङहाङले जानकारी दिनुभयो। प्रशिक्षण कार्यक्रममा किरात धर्मजन्य संघ संस्थाका पदाधिकारी तथा सदस्य‚ साङदाङगेन वरुमसाबा‚ माङसेवासाबा र सेवासामा र […]

१ पुष २०८२, मंगलवार २०:१०