गायीका स्वस्तिका सावादेनको ‘कस्तो माया लाए मैले’ गीत सार्वजनिक

माङसेबुङ । गायिका स्वस्तिका सावादेन लिम्बूको आवाजमा मर्मस्पर्शी गित ‘कस्तो माया लाए मैले’ सार्वजनिक गरिएको छ । गायक तथा सांगीतकार राज शुक्र लिम्बूको निर्देशनमा गित ‘कस्तो माया लाए मैले’ म्युजिक भिडियो मनोरञ्जन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।   लक्षमण सावादेनको शव्द तथा राज शुक्र लिम्बूकै संगीत रहेको गितको संगीत संयोजन अशोक थापाले गरेका […]

१८ कार्तिक २०८२, सोमबार १९:५८

मण्डलामा माघ ४ देखि ‘मुक्कुम्लुङ’ नाटक मञ्चन हुने

झापा / मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म नाटक ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने भएको छ । युवा निर्देशक अनिल सुब्बाले निर्देशन गरेको नाटक मञ्चनको आधिकारिक घोषणा मण्डला थिएटर नेपाल, चुलाचुली रंगमञ्च र एक थिएटर नेपालले एकसाथ गरेका छन् । मुन्धुमअनुसार पृथ्वीकै पहिलो नारी मुजिङना खेयङनाको मुन्धुममा आधारित रहेर निर्माण गरिएको नाटकमा पछिल्लो […]

२४ पुष २०८१, बुधबार १९:२२

माङसेबुङ इक्ला संस्करण ३ का लागि पुस २५ गतेसम्म डिजिटल अडिसन दिन सकिने

माङसेबुङ । माङसेबुङ इक्ला संस्करण ३ गायन प्रतियोगिताका लागि गत पुस १ बाट डिजिटल अडिसन धमाधम हुँदै छ । गायन प्रतिभा भएर पनि मञ्चको पर्खाइमा रहेका प्रतिभाहरुको लागि गत पुस १ बाट पुस २५ गतेसम्म डिजिटल अडिसन हुने आयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष लेखनाथ चेम्जोङले जानकारी   शनिबार माङसेबुङमा पत्रकार सम्मेलनको आयोजना गरि […]

१५ पुष २०८१, सोमबार ०८:०६