इलाम/ इलामको माङसेबुङ गाउँपालिकाले साउने संक्रान्ती (सिसेक्पा तङनाम) पर्वको अवसरमा स्थानीय विदा दिएको छ ।
बिहिवार गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार साउन १ गते सिसेक्पा तङ्नामको अवसरमा पालिकाले सूचना जारी गरेर स्थानीय सार्वजनिक विदा दिइएको हो ।
Advertisement




















