डा. मधुराज केरुङद्वारा किरात धर्मगुरुसंग दर्शन भेट

पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक डा. मधुराज केरुङ र याक्थुङ मुनचइत चोकसयङ अध्यक्ष सागर केरुङले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देनज्युलाई गुरु दर्शन भेट गर्नुभएको छ । आइतबार माङसेबुङ ५, लारुम्बा अवस्थित गुरु निजि आश्रमको दर्शनशालामा पुगेर सागर र मधुराज सम्बन्धले दाजुभाइले धर्मगुरुज्युलाई दर्शन भेट गर्नुभएको हो । केरुङले नेपाल संस्कृत विश्व विधालयबाट ” लिम्बू लोक […]

१३ पुष २०८२, आईतवार १६:२७

लिम्बुवान आन्दोलन स्मरण गराउने पुस्तक

पेशाले शिक्षक रहेका लेखक मन कुमार लिम्बू ( आङबुहाङ अबोध अविरल ) ले पूर्वी नेपालमा उठेको पहिचानको आन्दोलनलाई केन्द्रमा राखेर लिम्बुवान आन्दोलन नामक पुस्तक हालसालै सार्वजनिक गरेका छन् । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ ७२ औ जन्मोत्सव  तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवाको अवसरमा गत मंसिर १९ गते धर्मगुरु तथा गुरुआमा […]

२६ मंसिर २०८२, बिहीबार २२:१९

किरात धर्मगुरु लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव बेलायतमा मनाइयो

बेलायत । बेलायतमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२औ शुभजन्मोत्सव तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा भव्य रुपमा मनाइएको छ । किरात साम्यो माङसेवासावा पान्जुम्भो युकेका अध्यक्ष साङदाङगेन वरुमसावा मङगल सिङ लिङदेनको प्रमुख आतिथ्यमा युकेको गोर्खा कर्नर ननिटोन सहरमा १८ मंसिर तदनुसार ०४ डिसेम्बर २०२५ बिहिबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ […]

२२ मंसिर २०८२, आईतवार ०८:१०