पवित्रहाङमा गोल्डकप : जनता सेभेन क्लब इलाम सेमिफाइनलमा

माङसेबुङ/जनता सेभेन स्पोर्ट क्लब इलाम पवित्रहाङमा गोल्ड कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।       इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा मंगलबार सम्पन्न खेलमा बेलबारी फुटबल क्लब मोरङलाइ २–१ गोल अन्तरले पराजित गर्दै इलाम सेमिफाइनल प्रवेश गरेको हो ।   इलामको जितमा रेखा बिष्टले खेलको ९ औ मिनेटमा गोल गरेका […]

२८ माघ २०८२, मंगलवार २३:५९

पवित्रहाङमा गोल्डकप : दारिम्बा फुटबल क्लब पाँचथर सेमिफाइनलमा

दारिम्बा फुटबल क्लब पान्थर पवित्रहाङमा गोल्ड कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा सोमबार सम्पन्न खेलमा पद्मा स्पोट्र्स क्लब ओखलढुङ्गालाई २–० गोल अन्तरले पराजित गर्दै पान्थर सेमिफाइनल प्रवेश गरेको हो ।   पान्थरको जितमा वर्षा ओलीले २ गोल गरेकी थिइन् । वर्षा आजको खेलको उत्कृष्ट खेलाडी […]

२७ माघ २०८२, सोमबार २३:४५

१६ औं पवित्रहाङमा गोल्डकपमा मिक्लाजुङ पाँचथरको विजयी सुरुवात

इलाम : माङसेबुङमा जारी १६ औं संस्करणको पवित्रहाङमा कप खेलकुद प्रतियोगितामा मिक्लाजुङ फुटबल क्लब पाँचथरले विजयी सुरुवात गरेको छ। माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द खेल मैदानमा आइतबार  सम्पन्न उद्घाटन खेलमा मिक्लाजुङ फुटबल क्लब पाँचथरले लेटाङ फुटबल क्लब‚ मोरङलाई १-० गोल अन्तरले पराजित गरेको छ। खेलको हाफमा मिक्लाजुङकी कृतिका राई गरेको गोल निर्णायक बनेको थियो। कृतिका आजको […]

२६ माघ २०८२, आईतवार १८:४१