आशीर्वाद पाएपछि सही सदुपयोग गर्नुपर्छ – किरात धर्मगुरु

माङसेबुङ । किरात धर्म दर्शनमा अथाह ज्ञानको भण्डार रहेकोले त्यो पत्ता लगाएर उपयोग गर्न सबैले कोशिस गर्नुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ । धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा आयोजित मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७१ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा महासमारोहमा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो […]

२० मंसिर २०८१, बिहीबार ११:५९

समय समयमा यो पृथ्वीमा महात्मा योगिहरुले जन्म लिन्छन् – किरात धर्मगुरु

ओत तागेरा निङ्वाभु माङे सेवारो । आज यस कार्यक्रममा हामी इलाम जिल्ला पान्थर जिल्लाका सबै भक्तजन लगायत बुद्धिजीवी विद्वानहरु पत्रकार बुवाआमा दिदिबहिनी हामी सबै उपस्थित भएका छौ । यो एउटा डाडा रमणीय डाडा हो । यो पबित्र थलो हो,अत्यन्तै पबित्र स्थल शान्ति भुमी हो ।  यस ठाउँमा हामी एकरात बास बस्दा मात्रै आत्मामा आनन्द आउने […]

१५ श्रावण २०८१, मंगलवार ०८:००
किरात धर्मगुरु

याक्थुङहाङहरुले धर्म गर्न नजान्नाले शासन गर्न नजान्नाले हामी पापमा डुब्यौ – किरात धर्मगुरु

ओत तागेरा निङवाभू माङे सेवारो विश्वभरका  भक्तप्रेमी प्यारा प्यारा मेरा चेलाभुलाहरु । आज हामीले पूर्वबाट बगेर आएको माइठकुरानी,देउमाइ,मेक्वामाइको संगमस्थल फुलुङगी भन्ने थलोमा आज हामी भेला भएकोछौ । र, तपाईहरुको निमित्त तपाई हाम्रो लागि हामीले माङबाट बलमान माग्ने कुरा सिद्दिशक्ति माग्ने कुरा गदै आइराखेकोछौ । र, यो भन्दा पहिला हामी नक्कलेघाट तमोरखोलामा लाखध्वजा करोडौ बत्ति बालेर […]

२३ असार २०८१, शनिबार ०९:०८