किरात आवाज । पञ्चतत्वको पनि मालिक रहेको मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ । पञ्चतत्व बिना मानव अस्तित्व सम्भव नरहने बताउनु भयो ।
इलामको माङसेबुङमा आयोजित सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महान सेवा समारोहको शुक्रबार समुद्घाटन कार्यक्रममा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो ।
Advertisement
भिडियो हेर्नुहोस