भिडियो हेर्नुहोला
Advertisement
पहिचान र अस्तित्व रक्षाको लागि इलाम क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डकेन्द्र सिंह थेगिमले बताएका छन् ।
स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम जितौं अभियान चुनाव प्रचार प्रसार समिति माङसेबुङ इलामको आयोजनामा बुधबार इलामको माङसेबुङ ५ भालुटारमा सम्पन्न चुनावी आमसभामा बोल्दै उनले पहिचान पक्षधर सबैले मत दिएर बिजयी हुनेमा विश्वस्त रहेको बताएका हुन् ।