किरात साम्यो नालिफूङवा धनकुटा अध्यक्षमा अर्जुन खजुम
किरात धर्म सम्बद्ध युवाहरुको गौरवशाली छाता संगठन किरात साम्यो नालिफूङवा थुम पान्जुम्भो धनकुटामा अर्जुन खजुमको अध्यक्षतामा समिति गठन गरिएको छ । डा। शुक्र चेम्जोङको...
किरात धर्म सम्बद्ध युवाहरुको गौरवशाली छाता संगठन किरात साम्यो नालिफूङवा थुम पान्जुम्भो धनकुटामा अर्जुन खजुमको अध्यक्षतामा समिति गठन गरिएको छ । डा। शुक्र चेम्जोङको संयोजकत्वमा बुधबार धनकुटामा बसेको भेलाले खजुमको अध्यक्षतामा २६ सदस्यीय समिति चयन गरिएको हो । नव गठित उपाध्यक्षमा सो इच्छा थेगिम, सचिव पेलिहाङ थेगिम सहसचिव इन्द्र तुम्सा , कोषाध्यक्ष साजन तुम्सा सहकोषाध्यक्ष […]
माङसेबुङ । इलामको माङसेबुङमा किरात लिम्बू र नेपाली व्याकरणको तुलनात्मक अध्ययन शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । माङसेबुङ ५ भालुटार स्थित सरस्वती माविको हलमा शनिबार किरात इत्नामको १५ औं शृङखला कार्यक्रममा लेखक साम्जिरि सेर्माले किरात लिम्बु र नेपाली व्याकरणको तुलनात्मक अध्यनन शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । माङसेबुङ टिभी, किरात चोत्लुङ मिडिया प्रालि, किरात […]
माङसेबुङ । किरात साम्यो नालीफुङ्वा मुजोत्लुङ पान्जुम्भोको रजत स्थापना दिवस तथा अन्तर विधालय हाजिरीजवाफ प्रतियोगिता इलामको माङसेबुङ -५ स्थित आयोजना गरिने भएको छ । यस वर्ष नालीफुङ्वा पान्जुम्भो २५ बर्ष पूरा गरि २६ बर्ष प्रवेश गरेको अवसरमा रजत स्थापना दिवस तथा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमको आयोजना गरि मनाइने भएको हो । हरेक वर्ष साउन १९ गतेका […]
किरात धर्म सम्बद्ध युवाहरुको गौरवशाली छाता संगठन किरात साम्यो नालिफूङवा थुम पान्जुम्भो धनकुटामा अर्जुन खजुमको अध्यक्षतामा समिति गठन गरिएको छ । डा। शुक्र चेम्जोङको...
भिडियो हेर्नुहोला पहिचान र अस्तित्व रक्षाको लागि इलाम क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डकेन्द्र सिंह थेगिमले बताएका छन् । स्वतन्त्र उम्मेदवार...
माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१ र ०८२ को लागि नीति तथा कार्यक्रम पारित गरेको छ । आइतबार गाउँपलिकाको सभाहलमा आयोजित गाउँपालिको १५ औँ गाउँसभाको अधिवेशनबाट...
माङसेबुङ : माङसेबुङ गाउँपालिका-६ का ११० अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । आइतबार माङमालुङमा आयोजित कार्यक्रममा ११० जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित...
माङ्सेबुङ । माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा तथा सातौ अबिधेसन सम्पन्न भएको छ । माङसेबुङ ५ स्थित सामुदायिक भवनमा सहकारी संस्थाले सम्मान तथा संस्थाको विभिन्न प्रतिवेदनहरु पारित गर्दै सहकारीको साधारणसभा तथा अधिबेशन सम्पन्न गरेको हो । कार्यक्रममा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रिहाङ राईको प्रमुख आतिथ्यमा भएको साधारणसभाले संस्थाको अध्यक्ष सहित विभिन्न […]
माङसेबुङ । रोयल स्पोर्टिङ क्लव दमक झापालाई टाईब्रेकरमा हराउँदै दिपेन्द्र शिखर फुटबल क्लव इलाम १५औं...
युके । बेलायतमा मुक्कुमलुङ संरक्षण विषायक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सेमुक्तु मुक्कुमलुङ संरक्षण सहयोग समिति युकेको आयोजनामा गत आइतबार नेपालबाट वेलायत पुगेका केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लिम्बुको उपस्थितिमा विभिन्न समाजिक, राजनितिक संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । किरात याक्थुङ चुम्लुङ युकेको […]