माङसेबुङः किरात कम्युनिटि अर्गनाइजेसन अफ अमेरिकाद्धारा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ ७० औं शुभजन्मोत्सवको अवसरमा शुभकामना पठाएका छन् । अमेरिकामा रहेका किरात धर्मवलम्बीहरुको केन्द्रीय साझा संगठन किरात कम्युनिटि अर्गनाइजेसन अफ अमेरिकाले अङसीमाङ तथा  अङसीमामाङहरुको नोमाङगेन्नामा शुभकामना पत्र पठाएका हुन । शुभकामना पत्र

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ ज्युले खेलकुद नालिगेन थाङबेनहरुको चोत्लुङ रहेको बताउनु भएको छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा १६ औ संस्करण आत्मानन्द कपको फाइनल खेलमा आयोजित कार्यक्रममा आइतबार अङसीमाङले आशीर्वचन प्रदान गर्ने क्रममा सो कुरा बताउनु भएको हो । भिडिओ हेर्नुहोस 

इलाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आज सोमबार इलामको माङसेबुङ आउने भएका छन् । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ ‘को ७० औं जन्मोत्सव तथा अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना  महान सेवा समारोह कार्यक्रमको उद्घाटन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन मन्त्री किराती माङसेबुङ आउने भएको हो । यसअघि समारोहको लागि प्रधानमन्त्री […]

माङसेबुङ । इलामको माई नगरपालिकाले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ शुभजन्मोत्सवमा सार्वजनिक विदा दिएको छ । माई नगरपालिकाका अध्यक्ष खम्बासिंह योङहाङले जारी गरेको सूचना अनुसार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सवको अवसरमा मंसिर १८ गते सोमबारका दिन स्थानीय विदा घोषणा गरिएको हो । गाउँपालिकाभित्रका शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी […]

माङसेबुङ । १६ औ  आत्मानन्द कप  फुटबल प्रतियोगिताको उपाधि तिजोक युवा क्लब पाँचथरले जितेको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको देव उपस्थितिमा आजको फाइनल खेल भएको थियोे । माङसेबुङ ५ स्थित आत्मानन्द रंगशालामा आइतबार भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई सडन डेथमा पराजित गर्दै तिजोक पाँचथरले  […]

माङसेबुङ । आत्मानन्द कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (आइतबार) माङसेबुङ गाउँपालिका इलाम र तिजोक युवा क्लब पाँचथर प्रतिस्पर्धा गर्दैछन् । इलामको माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने आजको फाइनल खेलमा माङसेबुङ र तिजोक पाँचथर उपाधीको लागि भिड्ने भएको हो  । फाईनल खेल अपरान्ह साढे दूई बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ३ […]

झापा/ किरात याक्थुङ चुम्लुङ झापाको आयोजनामा तीनराते तङसिङ कार्यक्रम आयोजना गरिने भएको छ । झापा शाखाको कार्यालयमा शनिवार बसेको जिल्ला शाखाको नियमित बैठकले निर्णय गरे अनुसार आगामी पुस ३, ४ र ५ गते तीनराते (तीनदिने) तङसिङ कार्यक्रम आयोजना गरिनेछ । लिम्बू/याक्थुङ जातिको परम्परागत धार्मिक अनुष्ठान मध्ये तङसिङ अनुष्ठान लोपोन्मुख अवस्थामा पुगेकोले त्यसलाई जिवन्त गराउँदै लैजाने […]

मोरङ । अमेरिकाबाट माङसेबुङ भ्रमणका लागि आएका किरात धर्मावलम्बी भक्तजनहरुलाई स्वागत गर्दै,पथरीशनिश्चरे मोरङस्थित किरात माङचोत्लुङ माङखिममा लाधुङसेमी सम्पन्न गरेको छ। किरात माङचोत्लुङ माङहिमको आयोजनामा किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाको सदस्य तथा पदाधिकारीलाई स्वागत तथा, सम्मान कार्यक्रमको आयोजना गर्दै शनिबार लाधुङसेमी सेवा लगाइएको हो । उक्त सेवाको अवसरमा नवनिर्मित हानचोक माङखिम,अतिथि भवन र भान्साघर समेत उद्घाटन गरिएको छ […]

माङसेबुङ । आत्मानन्द कप भलिबल प्रतियोगिताको उपाधि केपीसी बिराटनगर मोरङले जितेको छ । आज शनिबार भएको फाइनल खेलमा भद्रपुर नगरपालिका झापालाई ३–१ को सेटमा हराउँदै बिराटनगरले उपाधि जितेको हो । माङसेबुङ ५, स्थित आत्मानन्द खेल मैदानमा भएको खेलमा पहिलो सेट २५–१९ ले जित्दै भद्रपुरले १–० को अग्रता बनाएको थियो । तर दोस्रो सेट भने बिराटनगरले […]

पाँचथर । प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप फुटवल प्रतियोगितामा आयोजक पाँचथर फुटवल क्लवले विजय सुरुआत गरेको छ । शनिबार आजदेखि सुरु भएको किरात गोल्डकपको उद्घाटन खेल फिदिम खेलमैदानमा मित्तेरी फुटवल क्लव तेह्रथुम विरुद्ध २–० को गोलअन्तरले जीत निकाल्दै पाँचथरले विजय सुरुआत गरेको हो। खेलको ४३ औं मिनेटमा पाचँथरका खेलाडि सुकराज राईले गोल गर्दै […]