माङसेबुङ । किरात इत्नामको ९ औ श्रृंखला कार्यक्रम भोली शनिबार माङसेबुङ ५ भालुटारमा हुने भएको छ । किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष होम बहादुर लिङदेनद्धारा प्रस्तुत किरात धार्मिक महापर्व खिबेक्वा याक्वा सेवाको महत्वबारेमा अन्तक्रिया कार्यक्रम हुने भएको हो । यसैगरि इत्नामको ९ औ श्रृंखला कार्यक्रमको किरात कम्युनिटि अर्गनाइजेशन अफ अमेरिकाले प्रायोजन गरेको छ […]
सिक्किम । किरात याक्थुङ पेभाकुम नेम्बाङ सङजुम्भो‚ माङसेबुङ ले भारतको सिक्किम प्रान्त सोरेङ जिल्ला स्थित अप्पर थाम्बोङ सोम्बारे निवासी इन्द्रबहादुर नेम्वाङ (आई बी) लाई अभिभावक सम्मान गरेको छ । नेम्वाङ वंशको उत्थान, समाज रुपान्तरण लगायतका उल्लेख्य सामाजिक काम गर्दै आएका नेम्वाङ ८३ बर्ष पुगेका छन् । उहाँकै निवासमा आयोजना गरिएको सो कार्यक्रममा सङजुम्भोका अध्यक्ष नन्दकुमार […]
इलाम । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको छैटौं जिल्ला अधिवेशन यही पुस १९ गते इलाम सदरमुकाममा हुने भएको छ । फोनिज अध्यक्ष राम योङहाङको अध्यक्षतामा इलाम सदरमुकाममा सोमबार भएको बैठकले पुस १९ गते नेपाल पत्रकार महासंघको हलमा अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, सहसचिव (महिला अनिवार्य) […]
माङसेबुङ । माङसेबुङ इक्ला संस्करण ३ गायन प्रतियोगिताका लागि गत पुस १ बाट डिजिटल अडिसन धमाधम हुँदै छ । गायन प्रतिभा भएर पनि मञ्चको पर्खाइमा रहेका प्रतिभाहरुको लागि गत पुस १ बाट पुस २५ गतेसम्म डिजिटल अडिसन हुने आयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष लेखनाथ चेम्जोङले जानकारी शनिबार माङसेबुङमा पत्रकार सम्मेलनको आयोजना गरि […]
धरान । याक्थुङ युवा मञ्चको आयोजनामा सुनसरीको धरानमा याक्थुङ ज्ञान महोत्सव शुरु भएको छ । लिम्बुवानको सुन्दर नगरी सुनसरीको विजयपुर धरानस्थित लाङघाली सामुदायिक बनको सभाहलमा तीन दिनसम्म हुने महोत्सव शनिबारदेखि सुरु भएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लेखक, अन्वेषक तथा राजनैतिक विश्लेषक खगेन्द्र संग्रौलाले पानसमा दियो बालेर गरेका छन् । कार्यक्रममा नेपालका विभिन्न जिल्लाका […]
अमेरिका । किरात रिलिजन एण्ड कल्चरल अर्गनाईजेशन केआरसीओ आइएनसी युएसएको आयोजनामा गत डिसेम्बर २४, मंगलबार पाटरसन एभिइ, एक्रोन, ओहायोमा किरात धर्मावलम्बीहरुको चुम्लुङ सम्पन्न भएको हो । ग्रेटर एक्रोन निवासी किरात धर्मावलम्बी भक्तजनहरुको बाक्लो उपस्थितिमा सम्पन्न चुम्लुङमा संस्थाको पदाधिकारीहरु, साङ्दाङ्गेन वारूमसवा, साङ्दाङ्गेन वारूमसामा, माङ्सेवासाबा, माङ्सेवासामा, तुत्तु तुम्याहाङ, बुद्धिजीवी लगाएत बिभिन्न क्षेत्रमा आबद्ध किरात धर्मवलम्बीहरुको उपस्थितिले चुम्लुङको […]
पाँचथर। फिदिम नगरपालिका–४ गढीस्थित ऐतिहासिकस्थल सुम्हात्लुङको प्रचार प्रसार एवंम् पर्यटन प्रवर्द्धन लागि आयोजित सातौं संस्करणको सुम्हात्लुङ मिनि म्याराथनको उपाधि पूरुषतर्फ पाँचथरका प्रताप लिम्बू र महिलातर्फ पाँचथरकै पुष्पा शेर्मा लिम्बूले जितेका छन्। शनिबार भएको मिनि म्याराथनमा निर्धारित नौ किलोमिटरको दूरी २६ मिनेट ३० सेकेण्डमा पार गर्दै फिदिम नगरपालिका–१० पाँचथरका प्रताप विजेता बने। उनले नगद ३० हजार […]
माङसेबुङ । गत मंसिरमा इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा सम्पन्न भएको ‘आत्मानन्द गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ । बुधबार माङसेबुङ स्थित सरस्वती माबिको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा मंसिर ९ देखि १८ […]
माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता माघ २५ देखि सञ्चालन हुने भएको छ । बुधबार माङसेबुङ स्थित सरस्वती माबिको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा माघ २५ देखि फागुन ३ […]
कुम्मायक । पाँचथर जिल्लाको दक्षिणी भेगमा रहेको कुम्मायक गाउँपालिका स्थित वडानम्बर ४ को रानिगाउँमा गतबर्ष भन्दा यस बर्ष सुन्तला उत्पादनमा गिरावट आएको छ । सुन्तला फुल्ने र फल लाग्ने समयमा किटनाषक औषधिको प्रयोग गरिएता पनि किसानले आशा गरे जस्तो सुन्तलाको बोटमा फल लाग्न नसकेको कृषकहरु बताउछन् । सुख्खा क्षेत्र घोषित यस भेगमा पर्याप्त बर्षादको अभावका […]













