युके । बेलायतमा बसोबास गर्ने किरात धर्मावलम्बीले सामुहिक माङगेन्ना सेवा गरेका छन् ।
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिती युकेको आयोजनामा गत १ फेब्रुअरी (शनिबार) मा बेलायतको हेरिटेज सेन्ट्र ननिटोन सहरमा बसोबास गर्ने किरात धर्मावलम्बीहरुले सामुहिक रुपमा माङगेन्ना सेवा गरेका हुन् ।
Advertisement
सेवामा माङसेवासावाहरुमा किरात साम्यो माङसेवासावा पान्जुम्भो युकेका प्रमुख तथा साङ्दाडगेन वरुमसावा मङगलसिं लिङ्देन, सरद कुमार वरुम्हाङ लिम्बु र तिल बिक्रम लाओती रहेका थिए ।
यसैगरी सहयोगीहरुमा तारा चेम्जोङ, अर्जुना फियाक चेम्जोङ, कर्ण बहादुर चाम्लिङ राई, भोज कुमारी राई चाम्लिङ, पदमा कुरुम्बाङ लाओती, गङ्गामाया कुरुम्बाङ लाओती र बेला कुमारी कुरुम्भङ बेघा रहेका थिए ।
माङगेन्ना सेवा गर्नेहरूमा प्रसाद बेघा, दिल कुमारि ईदिङ्गो बेघा, नब कुमार बेघा, बेलमाया कुरुम्भङ बेघा, बङ्स हाङ राई, आईतराज लाओती, निर्मला नेम्बाङ लाओती, लोक बहादुर चोङ्बाङ, शिला लाओती चोङ्बाङ, शितल चोङ्बाङ, छाँया चोङ्बाङ, टेकमाया योङ्हाङ लाओती, छत्रहाङ लाओती, डम्बर फागो, रिना जबेगु फागो, गृस हाङ फागो, ईतुहाङ फागो, राधिका कुरुम्भङ लाओती, यादुचन्द्र लाओती, मनु माखिम लाओती, रश्मि लाओती, तिर्थ लाओती, चन्द्र लाओती, तिर्थ कुरुम्बाङ लाओती, नोसाङ हाङ्मा लाओती, नोधिम हाङ लाओती र सुबास गुरुङ रहेका थिए ।
यसैगरी ईन्दिरा लाओती गुरुङ, बिक्रम लाओती, आङ्छिकि शेर्पा लाओती, श्रीना गुरुङ, मिउना हाङ्मा लाओती, ईन्द्र बहादुर लाओती, पदमिला सम्बाहाङ्फे लाओती, ईतु हाङ लाओती, सेस कुमार लाओती, दमन्ता मादेन लाओती, प्रतिमा लिम्बु राई, प्रजन राई, भोज कुमारी चाम्लिङ राई, कर्ण बहादुर चाम्लिङ राई, ओनदित राई, ओनिक राई, सुजता राई, डिङ्कर राई, भिम मादेन, मिना नेम्बाङ मादेन, आदित्य मादेन, मनिसा पाहिम मादेन, अङकित मादेन, जेडन मुक्तुम मादेन, ओसिन सेसेहाङ मादेन, रन्धोज पतङ्वा, लिला नेम्बाङ पतङ्वा, ईसामु पतङ्वा, एलेक्ससेन्द्रा राई पतङ्वा, पालम पतङ्वा, ईतुहाङ नेम्बाङ र नोवा तागेरा पतङ्वा लगायतले समेत माङगेन्ना सेवा गरेका थिए ।