युके । बेलायतमा मुक्कुमलुङ संरक्षण विषायक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सेमुक्तु मुक्कुमलुङ संरक्षण सहयोग समिति युकेको आयोजनामा गत आइतबार नेपालबाट वेलायत पुगेका केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लिम्बुको उपस्थितिमा विभिन्न समाजिक, राजनितिक संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । किरात याक्थुङ चुम्लुङ युकेको […]
माङसेबुङ/दक्षिण कोरियामा बसोबास गर्दै आएका किरात धर्मावलम्बीहरुको सक्रिय सहभागितामा धार्मिक संगठन किरात धर्म तथा साहित्य उत्थान संघ दक्षिण कोरिया गठन भएको छ । आइतबार जुन १५ तारिखको दिन ख्यङ्गिदो प्रान्तमा अवस्थित सुवन शहरमा सम्पन्न प्रथम ऐतिहासिक सम्मेलनले महेन्द्र हाङसरुम्बाको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति निर्वाचित गरेको जनाइएको छ । यसरी गठित समितिमा उपाध्यक्ष याम कुमार […]
माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्युहरुले पाँचथरको मिक्लाजुङ गाउँपालिका र माङसेबुङ गाउँपालिकाको संगमस्थलमा रहेको तीनचुलेमा खानेपानीको उद्घाटन गर्नुभएको छ । बिहिबार ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रुपमा समेत रहेको तीनचुलेमा अङ्सीमाङ तथा अङ्सीमामाङ ज्यूहरुले खानेपानीको धारा खोलेर उद्घाटन गर्नुभएको हो । उक्त खानेपानी पाँचथरको मिक्लाजुङ गाउँपालिका […]
माङसेबुङ / विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा एंव दोस्रो माङइङघङ भविष्यवाणी समारोहको तयारी पूरा भएको छ । यसरी सप्ताह व्यापी रुपमा आयोजना गरिएको समारोह अन्तर्गत मंगलबार (जेठ २० गते) विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवाका लागि मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देवसमुपस्थितीमा किरात हाङसाम मुजोत्लुङ माङहिममा […]
युके/किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा आस्फोर्ड केन्टमा सामुहिक साक्मुरा वादेम्मा, आप्लुङगेन ताङसेप चोमेन तथा उभौली याक्वा सेवा सम्पन्न भएको छ । युकेको आस्फोर्ड केन्ट भिक्टोरिया पार्कमा ३१ मे २०२५ गते शनिवारका सम्पन्न सेवामा युके भरि छरिएर बसोबास गर्दै आएका किरात धर्मालवम्बीहरुको उपस्थिति रहेको थियो । युकेको विभिन्न स्थानमा बार्षिक आप्लुङगेन ताङसेप […]
माङसेबुङ । इलामको माङसेबुङमा किरात धर्म दर्शनमा येत्छामथिम शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिबार माङसेबुङ ५ भालुटार स्थित सरस्वती माविको हलमा किरात इत्नामको १३औं शृङखला कार्यक्रम अन्तरगत सम्पन्न अन्तक्रिया कार्यक्रममा किरात साम्नी यम्बुगेनका सदस्य तथा लेखक समालोचक लछामी सेर्मा पापोले किरात धर्म दर्शनमा येत्छामथिम शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । किरात कम्युनिटि […]
युके । किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा बेलायतको आस्फोर्ड केन्टमा बिगत झै बार्षिक साक्मुरा लुङहि वादेमा,आप्लुङगेन ताङसेप चोमेन तथा उभौली याक्वा सेवा ३१ मे २०२५ मा हुने निश्चय भएको छ । हरेक बर्ष युके भरि छरिएर बसेबासा गर्दै आएका किरात धर्मलवम्बीहरुको बाक्लो उपस्थितिमा बेलायका विभिन्न स्थानमा बार्षिक आप्लुङगेन्न ताङसेप चोमेन सेवा […]
युके । किरात साम्यो माङसेवासाबा पान्जुम्भो युके गठन भएको छ । गत १८ मे २०२५ मा साम्दाङगेन्न वरुमसाबा मंगलसिं लिङ्देनको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन भएको हो । उपाध्यक्षमा डा.कमला आङदेम्बे,आशा थोप्रा,तिल विक्रम लाओती ,मुक्ति खालिङ निर्वाचित भएका छन । सचिवमा सिक्कुम ज्ञानु फुरुम्बो चरपे सहसचिवमा टेक माबोहाङ निराज, लाल लिङदेन त्यसै गरि कोषध्यक्षमा रनसिं […]
माङसेबुङ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देननज्यूहरुको देवसमुपस्थितीमा विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा एंव दोस्रो माङ इङघङ भविष्यवाणी समारोह आयोजना हुने भएको छ । आगामी जेठ तेस्रो साता सप्ताह व्यापी रुपमा आयोजना गरिएको विश्व शान्ति मानव एकता थकयाम ताङसेःम्मा सेवा जेठ १६ देखि २३ गतेसम्म किरात […]
इलामको माङसेबुङमा किरात धार्मिक पर्व विशेष सत्य धर्म मुचुल्का र समाज सुधार शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिबार माङसेबुङ ५ भालुटार स्थित सरस्वती माविको हलमा किरात इत्नामको बाह्रों शृङखला कार्यक्रम अन्तरगत सम्पन्न अन्तक्रिया कार्यक्रममा फाल्गुनन्द दर्शन अध्येता आङबुहाङ अवोध अविरलले किरात धार्मिक पर्व विशेष सत्य धर्म मुचुल्का र समाज सुधार शिर्षकमा कार्यपत्र प्रस्तुत […]













