पेशाले शिक्षक रहेका लेखक मन कुमार लिम्बू ( आङबुहाङ अबोध अविरल ) ले पूर्वी नेपालमा उठेको पहिचानको आन्दोलनलाई केन्द्रमा राखेर लिम्बुवान आन्दोलन नामक पुस्तक हालसालै सार्वजनिक गरेका छन् । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ ७२ औ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवाको अवसरमा गत मंसिर १९ गते धर्मगुरु तथा गुरुआमा […]
बेलायत । बेलायतमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२औ शुभजन्मोत्सव तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा भव्य रुपमा मनाइएको छ । किरात साम्यो माङसेवासावा पान्जुम्भो युकेका अध्यक्ष साङदाङगेन वरुमसावा मङगल सिङ लिङदेनको प्रमुख आतिथ्यमा युकेको गोर्खा कर्नर ननिटोन सहरमा १८ मंसिर तदनुसार ०४ डिसेम्बर २०२५ बिहिबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ […]
माङसेबुङ । किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १४१ औं जन्मजयन्ती समारोह कार्यक्रम भव्यताकोसाथ मनाइने भएको छ । मंगलबार भोलि कातिक २५ गते झापाको कमल गाउँपालिका ३, फाल्गुनन्द टोलमा आयोजित केन्द्रीय कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्युहरुको माङ सवार हुने भएको […]
माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनज्युहरु मंगलबार झापाको कमल गाउँपालिका ३, केर्खामा माङ सवारी हुने भएको छ । किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४१ औं जन्मजयन्ती समारोहमा केर्खाको फाल्गुनन्द टोलमा निर्माण गरिएको किरात तियेङलुङ माङहिम […]
माङसेबुङ । राष्ट्रिय विभूति , महान समाज सुधारक मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती ताप्लेजुङमा भव्यरुपमा मनाउने तयारी गरिएको छ । आगामी कात्तिक २५ गते महागुरु लिङ्देनको १४१ औँ जन्मजयन्ती भव्यरुपमा मनाउने तयारी गरिएको हो । किरात धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङको आयोजनामा महागुरु लिङ्देनको जन्मजयन्ती धार्मिक गतिविधिसहित विभिन्न कार्यक्रम गरी महागुरुको जन्मजयन्ती मनाउन […]
माङसेबुङ/ विश्व शान्ति तथा मानव एकता सकल प्राणी रक्षार्थ सावायेहाङ मुवेक्वा आपलुङगेन ताङ्सेप चोमेन सेवा सम्पन्न भएको छ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको निजी गुरु आश्रम माङसेबुङ ५ लारुम्बामा अवस्थित किरातेश्वर सिद्ध हाङसाम माङहिममा माङहिममा सावायेहाङ मुवेक्वा आप्लुङगेन ताङसेप चोमेन सेवा सम्पन्न गरिएको हो । गत कार्तिक […]
माङसेबुङ / किरातहरुको महान तीर्थस्थल सेन्छेइ फक्ताङलुङमा आयोजित ४० दिने सेवा समापन गरिएको छ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देवसमुपस्थितीमा इलामको माङसेबुङमा अवस्थित निजी गुरु आश्रममा मंगलबार एक कार्यक्रम आयोजना गरी सेवा समापन गरिएको हो । सेवा समापन कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा […]
किरात धर्म सम्बद्ध युवाहरुको गौरवशाली छाता संगठन किरात साम्यो नालिफूङवा थुम पान्जुम्भो धनकुटामा अर्जुन खजुमको अध्यक्षतामा समिति गठन गरिएको छ । डा। शुक्र चेम्जोङको संयोजकत्वमा बुधबार धनकुटामा बसेको भेलाले खजुमको अध्यक्षतामा २६ सदस्यीय समिति चयन गरिएको हो । नव गठित उपाध्यक्षमा सो इच्छा थेगिम, सचिव पेलिहाङ थेगिम सहसचिव इन्द्र तुम्सा , कोषाध्यक्ष साजन तुम्सा सहकोषाध्यक्ष […]
माङसेबुङ । इलामको माङसेबुङमा किरात लिम्बू र नेपाली व्याकरणको तुलनात्मक अध्ययन शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । माङसेबुङ ५ भालुटार स्थित सरस्वती माविको हलमा शनिबार किरात इत्नामको १५ औं शृङखला कार्यक्रममा लेखक साम्जिरि सेर्माले किरात लिम्बु र नेपाली व्याकरणको तुलनात्मक अध्यनन शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । माङसेबुङ टिभी, किरात चोत्लुङ मिडिया प्रालि, किरात […]
माङसेबुङ । किरात साम्यो नालीफुङ्वा मुजोत्लुङ पान्जुम्भोको रजत स्थापना दिवस तथा अन्तर विधालय हाजिरीजवाफ प्रतियोगिता इलामको माङसेबुङ -५ स्थित आयोजना गरिने भएको छ । यस वर्ष नालीफुङ्वा पान्जुम्भो २५ बर्ष पूरा गरि २६ बर्ष प्रवेश गरेको अवसरमा रजत स्थापना दिवस तथा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमको आयोजना गरि मनाइने भएको हो । हरेक वर्ष साउन १९ गतेका […]













