माङ्सेबुङ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भोलि शुक्रबारदेखि शुरु हुने आत्मानन्द कप खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवाको अवसरमा मंसिर ८ देखि १७ मंसिरसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिताको तयारी पुरा भएको हो […]
माङसेबुङ । भारतको आसामबाट तीनजना किरात धर्मावलम्बीहरुले विश्व शान्तिको कामना गर्दै माङसेबुङसम्म धार्मिक पदयात्रा सुरु गरेको छ । आसामको लाखिमपुर जिल्लाबाट मंसिर ३ गते ११ नोभेम्बर २०२३ मा सुमन राई , पन्चबहादुर राई र राज लिम्बुले किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र पुण्यभूमि किरात धर्मगुरु गुरुआमा ज्यूहरुको निजि गुरु आश्रम लारुम्बा माङसेबुङ इलाम सम्म धार्मिक पदयात्रा सुरु गरेको […]
माङसेबुङ । इलामको माङसेबुङ ५ लासीङबुङमा संचालनमा आएको पद्मारानी मेडिकल क्लिनिकको ओपनिङ भएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ ‘ ज्यूले आइतबार एक कार्यक्रमबीच रिबन काटेर क्लिनिकको उद्घाटन गर्नुभएको हो । सो अवसरमा अङ्सीमाङले स्वास्थ्य चेकजाँच समेत गर्नुभई विभिन्न उपकरणहरुको अवलोकन पनि गर्नु भएको थियो । क्लिनिकका संचालक चित्रमाया सम्बाहम्फेले आम नागरिकलाई […]
ओत तागेरा निङवाभू माङे सेवारो आज विश्वभरका हाम्रो भक्तप्रेमी प्यारा प्यारा मेरा चेलाभुलाहरु । आज यो हामीले पूर्वबाट बगेर आएको माइठकुरानी,देउमाइ,मेक्वामाइको संगमस्थल फुलुङगी भन्ने थलोमा आज हामी भेला भएकोछौ । र, तपाईहरुको निमित्त तपाई हाम्रो लागि हामीले माङबाट बलमान माग्ने कुरा सिद्दिशक्ति माग्ने कुरा गदै आइराखेकोछौ । र, यो भन्दा पहिला हामी नक्कलेघाट तमोरखोलामा लाखध्वजा […]
माङसेबुङ । पर्यटकीय रामसार क्षेत्र माईपोखरीमा त्रिधार्मिक पर्यटन उत्सव शुरु भएको छ । इलामको सन्दकपुर गाउँपालिकामा रहेको रामसार क्षेत्र माईपोखरीमा त्रिधार्मिक पर्यटन उत्सव शुरु भएको हो । त्रिधार्मिक पर्यटन उत्सवमा किराँत, बौद्य र हिन्दु धर्मगुरुहरुको प्रवचन हुने धार्मिक पर्यटन उत्सवको उद्घाटन सन्दकपुर गाउँपालिकाको अध्यक्ष तुलाराम गुरुङले उद्घाटन गरेका थिए । धार्मिक,पर्यटकीय गन्तव्यको रुपमा परिचित माईपोखरी […]
माङसेबुङ । विश्व शान्ति मानव एकता तथा चराचर सृष्टि रक्षार्थ सावायेहाङ लाधुङसेमी सेवा हुने भएको छ । इलामको माङसेबुङ गाउँपालिका ५, स्थित किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ तथा मुहिङगुम मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङ्देन ज्यूहरुको निजि गुरु आश्रम लारुम्बामा सप्ताहव्यापी सावायेहाङ थेत्नाम्धुङ लाधुङसेमी सेवा आयोजना हुने भएको हो । बर्षेनी आयोजना गरिदै आएको […]
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’सँग मेरो भेट वि.सं. २०३० मा भएको थियो। त्यसबेला वहाँको गुफा साधना सकिएको थियो। त्यसपछि वहाँसँग २२ वर्ष सँगै रहेर काम गरें। त्यस अवधिमा थुप्रै सांस्कृतिक आन्दोलन गरेका थियौं । निरंकुश पञ्चायती व्यवस्था भएकाले त्यस समयमा किराती जागरण र राष्ट्रियताका गीत गाउँदा निक्कै अप्ठ्यारो पनि भोग्नु पर्यो । वि.सं. […]
रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमको निर्देशनमा बलिहाङ तङनाम विशेष गीत ‘लारिङ्गे’ सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर सार्वजनिक गरिएको गित ‘लारिङ्गे’मा गायक तथा संगीतकार यादन सेर्मा नुनाम र गायिका थाङगुरी लाआोती आवाज रहेको छ । अम्मर तुम्याहाङको शब्दमा यादनकै संगीत रहेको भिडियोमा मिना नेम्वाङ, युगल योङहाङ, एम.के. योङहाङ र राजकुमार लिम्बूले अभिनय गरेका […]
माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोह २०८० को अवसरमा मंसिर ८ देखि १७ गतेसम्म सञ्चालन हुने आत्मानन्द कपको खेल तालिका सार्वजनिक गरिएको छ । माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा संचालन हुने प्रतियोगिताको आत्मा पवित्र हक्चात खेलकुद समितिले बिहिवार माङ्सेबुङमा […]