माङसेबुङ/ विश्व शान्ति तथा मानव एकता सकल प्राणी रक्षार्थ सावायेहाङ मुवेक्वा आपलुङगेन ताङ्सेप चोमेन सेवा सम्पन्न भएको छ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको निजी गुरु आश्रम माङसेबुङ ५ लारुम्बामा अवस्थित किरातेश्वर सिद्ध हाङसाम माङहिममा माङहिममा सावायेहाङ मुवेक्वा आप्लुङगेन ताङसेप चोमेन सेवा सम्पन्न गरिएको हो । गत कार्तिक […]
माङसेबुङ / किरातहरुको महान तीर्थस्थल सेन्छेइ फक्ताङलुङमा आयोजित ४० दिने सेवा समापन गरिएको छ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देवसमुपस्थितीमा इलामको माङसेबुङमा अवस्थित निजी गुरु आश्रममा मंगलबार एक कार्यक्रम आयोजना गरी सेवा समापन गरिएको हो । सेवा समापन कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा […]
माङसेबुङ । धनमायाँ राना साम्पाङ तेस्रो स्मृति कप पथरी शनिश्चरे महिला फुटबल क्लबले जितेको छ । माङसेबुङ ५, अवस्थित आत्मानन्द रंगशालामा आज सम्पन्न फाइनलमा पथरीले महमाई एकता क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा पथरीले २–० अग्रता बनाएको थियो । दोस्रो हाफमा २ गोल थप्दै पथरीले खेल जितेको हो । महमाईतर्फबाट केही […]
किरात धर्म सम्बद्ध युवाहरुको गौरवशाली छाता संगठन किरात साम्यो नालिफूङवा थुम पान्जुम्भो धनकुटामा अर्जुन खजुमको अध्यक्षतामा समिति गठन गरिएको छ । डा। शुक्र चेम्जोङको संयोजकत्वमा बुधबार धनकुटामा बसेको भेलाले खजुमको अध्यक्षतामा २६ सदस्यीय समिति चयन गरिएको हो । नव गठित उपाध्यक्षमा सो इच्छा थेगिम, सचिव पेलिहाङ थेगिम सहसचिव इन्द्र तुम्सा , कोषाध्यक्ष साजन तुम्सा सहकोषाध्यक्ष […]
माङसेबुङ । इलामको माङसेबुङमा किरात लिम्बू र नेपाली व्याकरणको तुलनात्मक अध्ययन शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । माङसेबुङ ५ भालुटार स्थित सरस्वती माविको हलमा शनिबार किरात इत्नामको १५ औं शृङखला कार्यक्रममा लेखक साम्जिरि सेर्माले किरात लिम्बु र नेपाली व्याकरणको तुलनात्मक अध्यनन शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । माङसेबुङ टिभी, किरात चोत्लुङ मिडिया प्रालि, किरात […]
माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको साझा छाता संगठन किरात साम्यो नालिफुङ्वा पान्जुम्भोको २५ औ स्थापना दिवस रजत बर्ष तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । सोमबार किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र धार्मिक स्थल माङसेबुङमा -५ स्थित सामुदायिक भवनमा पान्जुम्भोले नालिफुङ्वा जुझारु पुरस्कार २०८२ वितरण तथा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमको आयोजना गरि रजत बर्ष मनाएको हो […]
माङसेबुङ । किरात साम्यो नालीफुङ्वा मुजोत्लुङ पान्जुम्भोको रजत स्थापना दिवस तथा अन्तर विधालय हाजिरीजवाफ प्रतियोगिता इलामको माङसेबुङ -५ स्थित आयोजना गरिने भएको छ । यस वर्ष नालीफुङ्वा पान्जुम्भो २५ बर्ष पूरा गरि २६ बर्ष प्रवेश गरेको अवसरमा रजत स्थापना दिवस तथा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमको आयोजना गरि मनाइने भएको हो । हरेक वर्ष साउन १९ गतेका […]
माङसेबुङ । इलामको सन्दकपुर -५ जमुनामा किरात धार्मिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहिवार किरात मिङसो फाल्गुनन्द माङहिम व्यवस्थापन समिति एंव जमुनाबासी किरात धर्मावलम्बीहरुको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ रहनु भएको थियो । भने, विशेष अतिथि किरात साम्यो माङसेवासाबा मुजोत्लुङ […]
ललितपुर/किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशनले ज्ञानेन्द्र कुरुम्बाङको अध्यक्षतामा १३ सदस्यीय समिति निर्वाचित गरेको छ । शंखदेवी –८ लुभु ललितपुरमा अवस्थित किरात माङ्सेसे हाङ्साम माङहिमको गत शनिबार सम्पन्न चौथो अधिवेशनले कुरुम्बाङको नेतृत्वमा नयाँ समिति निर्वाचित गरेको हो । यसरी निर्वाचित समितिको उपाध्यक्षमा शान्ति आङबुहाङ, सचिवमा राजेन्द्र केरुङ, सह सचिवमा डम्बर पालुङ्वा, कोषाध्यक्षमा […]
माङसेबुङ : माङसेबुङ गाउँपालिका-६ का ११० अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । आइतबार माङमालुङमा आयोजित कार्यक्रममा ११० जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो । प्रदेश नम्बर १ आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले लालपुर्जा हस्तान्तरण गरेर लालपुर्जा वितरण कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे । कार्यक्रममा प्रतिनिधिसभा […]













