काठमाडौं । नेपालले लेवनानमा हुने भनिएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता नखेल्ने भएको छ । लेवनानको वर्तमान सुरक्षा व्यवसथ्लाई मध्यनजर गर्दै नेपालले प्रतियोगिताबाट नाम फिर्ता लिएको अखेल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार विज्ञप्तीमार्फत जानकारी दिएको छ । यही जुलाई ८ देखि १८ सम्म लेवानानमा चार देशिय प्रतियोगिता हुने तालिका थियो । तर सुरक्षाकै कारण देखाउँदै बंगलादेशले […]

एसईई परीक्षामा दुई विषयमा फेल (नन् ग्रेडेड) भएका विद्यार्थीका लागि आउँदो साउन १८ र १९ गते मौका परीक्षा तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गर्ने जनाएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ननग्रेड ल्याउनेमध्ये दुई […]

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको छ । शुक्रबार मन्त्रालयले सो निर्णय गरेको हो । दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिएका […]

आफ्नै गाउँमा अत्यावश्यक स्वास्थ्य सेवा सुचारु भएसंगै दमक, विर्तामोड जस्ता ठुला सहरमा खुलेको अस्पतालमा धाउनु नपर्ने भएको सेवाग्राही माङसेबुङ वडा-५, नाम्तोक्लाकी कविता लिम्बू बताउँछिन् । इलाम जिल्लाको माङसेबुङ गाँउपालिका वडा नम्बर – ५ भालुटारस्थित आत्मानन्द मेडिकलमा भिडियो एक्सरे ,इसिजि र ल्याब जस्ता सेवा संञ्चालनमा आएसंगै अन्यत्र अस्पताल जानेआउने खर्च र समयको समेत बचत हुने उनि […]

माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा मातृभाषा प्रवद्र्धन कार्यक्रम अन्तर्गत दुई जना कर्मचारी नियुक्त गर्ने भएको छ । आ.व. २०८१/८२ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष हेमन्त राईले लिम्बू भाषा र राई बान्तावा भाषाका गरी दुई जना मातृभाषी कर्मचारी नियुक्त गर्ने बताएका हुन् । माङसेबुङ गाउँपालिकाले यी दुई भाषालाई पालिकाको कामकाजी भाषाका […]

इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४७ करोड ०७ लाख ४३ हजार रुपैयाँ रकम विनियोजन गरेको छ । सोमबार गाउँपालिका गाउँसभाको १५औं अधिवेशनले बजेट पारित गरेको हाे । गाउँसभाले आ.व. ०८१/०८२ का बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक तथा उपाध्यक्ष बिनोदकुमार नेम्बाङले प्रस्तुत गरेको आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतले पारित भएकाे […]

माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ बाट १५ शैय्याको अस्पताल निर्माण कार्य सुरु गर्ने भएको छ । आईतबार गाउँपालिकामा अध्यक्ष हेमन्त राईले १५ औँ गाउँसभामा पेश गरेको आ.व. २०८१/८२ को वार्षिक नीति कार्यक्रममा अस्पताल सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन तयार भएको र माङसेबुङ ३ को मनिपुरमा जग्गासमेत प्राप्त भइसेकेकोले अस्पताल निर्माण कार्य अघि बढ्ने बताएका हुन् […]

तीन दिने मोबाइल जर्नालिजम तालिम झापाको दमकमा सम्पन्न भएको छ । पत्रकार मञ्च दमकको आयोजना र माङसेबुङ गाउँपालिका वडा नम्बर २ इभाङ इलामको आर्थिक सहयोगमा शुक्रबारबाट सुरु भएको तालिम आइतबार सकिएको हो । तालिम समापन कार्यक्रममा दमक नगरपालिकाका प्रवक्ता एवम् दमक वडा नम्बर ८ का वडाअध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश),को प्रमुख आतिथ्यतामा तीन दिने मोबाइल जर्नालिजम […]

भारतको पश्चिम बङगाल जयगाउँ मैारेफारी , कालिम्पोङ र जलपाईगुडीको संयुक्त किरात साम्यो माङसेवासाबा पान्जुम्भोको पुनर्गठन गरिएको छ । सनिवार जून २२ तारीखका दिन पश्चिम बंगालको जयगाउँ , कालिम्पोङ र जलपाईगुडीमा रहेको किरात धार्मिक माङसेवासाबाहरुको संयुक्त भेलाले जिआर चाम्लिङ राईको अध्यक्षतामा माङसेवासाबा पान्जुम्भोको नयाँ कार्यसमिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा ॠतिक पङयागाे सचिव अर्जुन कुलुङ सहसचिव […]

(वि.स. २०७९ साल कार्तिक २६ गते इलामको माङसेबुङस्थित निजी गुरु आश्रममा आयोजित किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १३८ औं जन्मजयन्ती कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनु भएको आशीर्वचनको सम्पादित अंश ।) ओत तागेरा निङ्वाभू माङे सेवारो ! श्रद्धालु भक्तजनहरु आज अमेरिका, अष्टेलिया, इङ्ल्याण्ड र भारतका विभिन्न ठाउँ […]