माङसेबुङ । नाटक ‘मुक्कुमलुङ’(विश्वासको शक्ति) काठमाडौँ बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आज बुधबारदेखि मञ्चन हुने भएको छ । ताप्लेजुङको सिरीजंघा गाउँपालिकाको उपाध्यक्षसमेत रहेका डा. चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ मंगलबारबाहेक असोज २० गते सम्म मञ्चन हुने भएको हो । प्राज्ञ राजन मुकारुङले परिकल्पना तथा नाट्य रुपान्तरण गरेको मुक्कुमलुङलाई रंगकर्मी पवित्रा राईले निर्देशन गरेकी छन् ।यासेली […]
पाँचथरको फिदिम ३ मा अवस्थित नाम्भुनयक सिलौटीमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामा साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको निजी आश्रमको शिलान्यास भएको छ। नेपाली काङ्ग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले शिला र इंटा गाढेर सोमबार शिलान्यास गर्नुभएको हो। उहाँले धर्म, संस्कृति र धर्मगुरु सबैको साझा भएकोले यसबारेमा वादविवाद गर्न नहुने धारणा राख्नुभयो। यसैगरी फिदिम […]
किरात याक्थुङ पापोहाङ सेर्मा सन्जम्भो शिवसताक्षी नगर समितिले आज लिम्बू भाषा लिपि सम्रक्षण र प्रबर्द्धन गर्ने नगरका ब्यक्तिहरुलाइ नगद सहित सम्मान गरेको छ । सेर्मा संजम्भोले आज शिवसताक्षी ८ स्थित किरात माङ्हिम परिसरमा एक कार्यक्रमको आयोजना गरि सम्मन गरिएको हो । लिम्बू भाषा लिपि सम्रक्षण गर्दै विभिन्न माध्यमबाट प्रवर्द्धन गर्ने नगरका ४ जना लाई जनहि […]
माङसेबुङ: किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४० औं जन्मजयन्ती इलामको सन्दकपुर ४ माबुमा भव्यताका साथ मनाइने भएको छ । महागुरु फाल्गुनन्द लिङ्देनज्यू जन्मजयन्तीको अवसरमा आगामी कार्तिक २५ गते इलामको सन्दकपुर गाउँपालिका वडा नं। ४ स्थित माबुको हाङमादेनमा आयोजित महागुरु फाल्गुनन्दको जन्मजयन्तीको केन्द्रीय कार्यक्रममा मुहिङगुम […]
काठमाडौ । याक्थुङ मुन्चइत चोक सयङले याक्थुङ मुन्चइत अक्षयकोष स्थापना गरेको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङको संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मिहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो । समितिको सचिवमा राजकुमार लिङ्देन, कोषाध्यक्षमा […]
ताप्लेजुङ । मुन्धुमी स्थल मुक्कुम्लुङको संरक्षणमा लागेका आन्दोलनकारी पक्षले मुक्कुम्लुङ क्षेत्रमा बनाउन लागिएको केबलकार खारेजीको माग गर्दै ताप्लेजुङको फुङलिङ बजारमा मुन्धुमी मुक्कुमलुङमा आदिवासी कला प्रतिरोध प्रदर्शन गरिएको छ । बुधबार मुक्कुमलुङ संयुक्त संघर्ष समिति मुक्कुमलुङ केबुलकार खारेजी संघर्ष समितिको आयोजनामा ‘मुन्धुमी मुक्कुमलुङमा आदिवासी कला प्रतिरोध प्रदर्शन’ भएको हो । मुन्धुमी मुक्कुमलुङमा आदिवासी कला प्रतिरोध प्रदर्शनको […]
माङसेबुङ । इलामको माङसेबुङमा किरात सांस्कृतिक अभियान र किरात धर्म जागरणको चर्चा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । किरात इत्नामको पाँचौ श्रीङखला अन्तरगत शनिबार सरस्वती माबिको हलमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङले दिप बालेर सुरुवात भएको अन्तरक्रिया कार्यक्रममा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका […]
पान्थर । पान्थरको दुर्दिम्बामा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनको सालिक स्थापनाको लागि शिलान्यास गरिएको छ । महागुरु फाल्गुनन्दको सालिक स्थापनार्थ बिहिवार पान्थरको मिक्लाजङ ८, दुर्दिम्बाको सोमबारे बजारमा वडा अध्यक्ष रामेश्वर वाजीले शिलान्यास गरेका हुन् । कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा केन्द्रीय सदस्य मोहन कुमार तुम्सा सङयकहाङ, मिक्लाजङ ८ का वडा सदस्य नोबिम गौतम, कियाचु […]
धरान / सम्बाहाङफे समाज नेपालले सम्बाहाङफे वंशजको वंशावली प्रथम संस्करण प्रकाशन गरि विमोचन सम्पन्न गरेको छ । शनिबार लिम्बुवान सुनसरीको धरान विजयपुरस्थित किरात याक्थुङ चुम्लुङ्को सभाहलमा सङबाङफे थरको पुस्तक विमोचनमा प्रदेश नं. १ (कोशी प्रदेश)का प्रदेश प्रमुख पर्शुराम खापुङको हस्तवाहुलीबाट वंशावली विमोचन गरेको हो । सम्बाहाङफेहरुको इतिहास, उद्गमस्थल, संस्कार संस्कृति, रीतिरिवाज, माङगेन्ना यक, मुन्धुम, वंशबृक्ष […]
इलाम । फोनिज इलामको स्थापनामा हरेक वर्ष फोनिजको स्थापना दिवसको अवसरमा वितरण गर्दै आएको यस वर्षको ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८१’ पत्रकार सुजता सुनुवारलाई प्रदान गरिएको छ । आइतबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवसको अवसरमा इलाममा आयोजित कार्यक्रममा पत्रकार सुनुवारलाई १० हजार राशीको सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत […]