माङसेबुङ/ इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा माघ २३ गतेदेखि १४ औ संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिता  सञ्चालन हुने भएको छ । मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ६८ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नोमाङगेनाको अवसरमा आयोजित पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिता माघ २३ देखि  शुरु  हुने भएको हो  […]

माङसेबुङ । १६ औ  आत्मानन्द कप  फुटबल प्रतियोगिताको उपाधि तिजोक युवा क्लब पाँचथरले जितेको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको देव उपस्थितिमा आजको फाइनल खेल भएको थियोे । माङसेबुङ ५ स्थित आत्मानन्द रंगशालामा आइतबार भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई सडन डेथमा पराजित गर्दै तिजोक पाँचथरले  […]

माङसेबुङ । आत्मानन्द कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (आइतबार) माङसेबुङ गाउँपालिका इलाम र तिजोक युवा क्लब पाँचथर प्रतिस्पर्धा गर्दैछन् । इलामको माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने आजको फाइनल खेलमा माङसेबुङ र तिजोक पाँचथर उपाधीको लागि भिड्ने भएको हो  । फाईनल खेल अपरान्ह साढे दूई बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ३ […]

झापा/ किरात याक्थुङ चुम्लुङ झापाको आयोजनामा तीनराते तङसिङ कार्यक्रम आयोजना गरिने भएको छ । झापा शाखाको कार्यालयमा शनिवार बसेको जिल्ला शाखाको नियमित बैठकले निर्णय गरे अनुसार आगामी पुस ३, ४ र ५ गते तीनराते (तीनदिने) तङसिङ कार्यक्रम आयोजना गरिनेछ । लिम्बू/याक्थुङ जातिको परम्परागत धार्मिक अनुष्ठान मध्ये तङसिङ अनुष्ठान लोपोन्मुख अवस्थामा पुगेकोले त्यसलाई जिवन्त गराउँदै लैजाने […]

माङसेबुङ । आत्मानन्द कप भलिबल प्रतियोगिताको उपाधि केपीसी बिराटनगर मोरङले जितेको छ । आज शनिबार भएको फाइनल खेलमा भद्रपुर नगरपालिका झापालाई ३–१ को सेटमा हराउँदै बिराटनगरले उपाधि जितेको हो । माङसेबुङ ५, स्थित आत्मानन्द खेल मैदानमा भएको खेलमा पहिलो सेट २५–१९ ले जित्दै भद्रपुरले १–० को अग्रता बनाएको थियो । तर दोस्रो सेट भने बिराटनगरले […]

पाँचथर । प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप फुटवल प्रतियोगितामा आयोजक पाँचथर फुटवल क्लवले विजय सुरुआत गरेको छ । शनिबार आजदेखि सुरु भएको किरात गोल्डकपको उद्घाटन खेल फिदिम खेलमैदानमा मित्तेरी फुटवल क्लव तेह्रथुम विरुद्ध २–० को गोलअन्तरले जीत निकाल्दै पाँचथरले विजय सुरुआत गरेको हो। खेलको ४३ औं मिनेटमा पाचँथरका खेलाडि सुकराज राईले गोल गर्दै […]

माङसेबुङ । आत्मानन्द कप भलिबल प्रतियोगिताको फाइनलमा केपिसी र भद्रपुर झापा फाइनलमा पुगेको छ । इलामको माङसेबुङ ५ आत्मानन्द रंगशालामा शुक्रबार भएको भलिबल प्रतियोगिताको सेमिफाइनल खेलमा केपिसीले बार्हदर्सी झापालाई ३-१ को  सेटमा र सिमाना मोरङलाई ३-० को सेटमा पराजित गर्दै केपिसी र भद्रपुर झापा फाइनलमा पुगेको हो । खेलमा बार्हदर्सी  झापालाई पहिलो सेटमा  २६–२४ र […]

माङसेबुङः इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ स्थित आत्मानन्द खेल मैदानमा आत्मानन्द कप भलिबल प्रतियोगितामा भद्रपुर झापा सेमिफाइनलमा प्रवेश गरेको छ । किरात धर्मगुरु ७० औं शुभजन्मोत्सबको अवसरमा आयोजित आत्मानन्द कप १६ औं संस्करणसंगै अतिरिक्त खेलमा आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । आज शुक्रबार भएको प्रतियोगितामा भद्रपुर नगरपालिका, झापा र फुङनाम स्पोर्टस क्लब, […]

माङसेबुङ । इलामको माङसेबुङमा आत्मानन्द कप भलिबल प्रतियोगिता सुरु भएको छ । आत्मानन्द खेल मैदानमा बिहिवारबाट भलिबल प्रतियोगिता सुरु भएको हो । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्स तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोह अवसरमा आयोजित खेलकुद कार्यक्रम अन्तरगत पहिलोपटक आत्मानन्द कप भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको […]

माङसेबुङ । आत्मानन्द कप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजजिक गरिएको छ । बुधबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आत्मा पवित्र हक्चात यक्चुमद्धारा आयोजित पत्रकार सम्मेलनमा खेल सार्वजनिक गरिएको हो । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा  यस बर्षदेखि भलिबल प्रतियोगिताको समेत आयोजना […]