झापा । झापा कपको उपाधि चर्च बोइज युनाइटेडले चुमेको छ । झापाको विर्तामोडस्थित डोमालाल रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा एनरआटीलाई ३–१ ले पराजित गर्दै चर्च बोइजले उपाधि चुमेको हो । बिजेता बनेसँगै चर्च बोइजले नगद पुरस्कार १० लाख रुपैयाँ प्राप्त गरेको छ । यता, उपविजेता बनेको एनआरटीले भने नगद पुरस्कार पाँच लाख रुपैयाँमा चित्त बुझाएको […]
पान्थर । फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता आगामी पुस ६ गते देखि सुरु हुने भएको छ । पान्थरको फिदिम बजारमा पुस ६ गते देखि सुरु हुने ११औँ संस्करणको फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिता पुस १५ गते सम्म सञ्चाला हुनेछ । प्रतियोगितामा ए डिभिजनका ४ वटा क्लव सहित १० टिमको सहभागिता रहनेछ । जसमा चर्च व्वाइज युनाइटेड, […]
माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा उपाधि दुधे युथ क्लब, झापाले पहिलो पटक चुमेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार भएको फाइनल खेलमा तिजोक युवा क्लव, पाँचथरलाई ३–१ गोल अन्तरले पराजित गर्दै दुधे झापाले १७औं संस्करणको आत्मानन्द गोल्ड कपको उपाधि चुमेको हो । यो […]
माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा उपाधिका लागि आज दुधे युथ क्लब, झापा र तिजोक युवा क्लव, पाँचथरबिच प्रतिस्पर्धा हुदैंछ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार उपाधि भिडन्तमा दुधे झापा र तिजोक पाँचथर प्रतिस्पर्धा गर्न लागेको हो । खेल दिउँसो २ ः ३० वजे सुरु […]
माङसेबुङ । डिफेन्डिङ च्याम्पियन तिजोक युवा क्लव, पाँचथर इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा दमक भाङबारी स्पोर्टिङ युथ क्लव, झापालाई २–१ गोल अन्तरले पराजित गर्दै तिजोक पाँचथर फाइनलमा प्रवेश गरेको हो […]
माङसेबुङ । दुधे युथ क्लब, झापा इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा सिरीजङगा स्पोर्टिङ क्लब, मोरङ बिरुद्ध २–० को रोमाञ्चक जित निकाल्दै दुधे झापा फाइनलमा प्रवेश गरेको हो । दुधे […]
माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा आजबाट सेमिफाईनलका खेल सुरु हुदैंछ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज बिहिबार हुने पहिलो पहिलो सेमिफाइनल खेलमा सिरीजङगा स्पोर्टिङ क्लब मोरङ र दुधे युथ क्लब झापाविच प्रतिस्पर्धा हुदैंछ । खेल दिउँसो २ वजे सुरु हुनेछ । यसअघि हिजो बुधबार […]
माङसेबुङ । डिफेन्डिङ च्याम्पियन तिजोक यूवा क्लब, पाँचथर इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज बुधबार भएको खेलमा पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लव, दार्जिलिङ, भारतलाई टाईब्रेकरमा ५–४ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन तिजोक पाँचथर सेमिफाइनलमा प्रवेश […]
माङसेबुङ । दुधे यूथ क्लब, झापा इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज मंगलबार सम्पन्न खेलमा चुलाचुली स्पोर्टिङ क्लब, झापालाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै दुधे झापा सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको निधारित समयमा दुबै […]
परिचय किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको जन्म दिन मंसिर १८ को अवसरमा ‘आत्मानन्द गोल्डकप’ आयोजना गरिन्छ । आत्मानन्द कपमा पुरुष फुटबलका साथै विभिन्न मुन्धुमी र मौलिक खेलहरुका प्रतियोगिता गरिंदै आएको छ । कपको सुरुवात वि.संं २०६५ साल मंसिरबाट भएको हो । खेलकुदको माध्यमबाट मनोरञ्जन, अनुशासन, सद्भाव र खेल विकासका निम्ति आत्मानन्द कपको थालनी […]












