माङसेबुङ । इलामको माङसेबुङ ५ स्थित आत्मानन्द रंगशालामा १८औं संस्करणको ‘आत्मानन्द गोल्ड कप २०८२’ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलाम र सिरिजंगा स्पोर्टिङ क्लब मोरङविच प्रतिस्पर्धा हुदैंछ । खेल दिउँसो २ वजे सुरु हुनेछ । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन […]

माङसेबुङ । इलामको माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा आगामी मंसिर ७ गतेदेखि सुरुहुने आत्मानन्द कप फुटबल प्रतियोगिताको प्रथम पुरस्कार इधिङगो दम्पतीले सहयोग गर्ने भएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नोमाङगेन्नाको अवसरमा ‘विश्व शान्ति र मानव एकताका निम्ति फुटबल’ भन्ने नाराका साथ आयोजित आत्मानन्द […]

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७२औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता ‘आत्मानन्द कप २०८२’ आउदो मंसिर ७ गतेबाट १७ गतेसम्म माङसेबुङको आत्मानन्द रंगशालामा संचालन हुने भएको छ । सो कुरा आत्मनन्द कप २०८२ का संयोजक मन प्रसाद आङबुहाङले एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका छन् । प्रतियोगितामा नेपाल […]

माङसेबुङ । धनमायाँ राना साम्पाङ तेस्रो स्मृति कप पथरी शनिश्चरे महिला फुटबल क्लबले जितेको छ । माङसेबुङ ५, अवस्थित आत्मानन्द रंगशालामा आज सम्पन्न फाइनलमा पथरीले महमाई एकता क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा पथरीले २–० अग्रता बनाएको थियो । दोस्रो हाफमा २ गोल थप्दै पथरीले खेल जितेको हो । महमाईतर्फबाट केही […]

माङसेबुङ । रोयल स्पोर्टिङ क्लव दमक झापालाई टाईब्रेकरमा हराउँदै दिपेन्द्र शिखर फुटबल क्लव इलाम १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(बुधबार) भएको दोस्रोे सेमिफाइनल खेलमा रोयल दमकलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै दिपेन्द्र शिखर इलाम उपाधि नजिक पुगेको हो । […]

माङसेबुङ ।  १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा कनकाई नगरपालिका झापा फाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(मंगलबार) भएको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङ फुटबल संघ ताप्लेजुङमाथि १–० को कठिन जित निकाल्दै कनकाई झापा उपाधि नजिक पुगेको हो । कनकाईको जितमा खेलको प्लेयर अफ द म्याच समेत […]

माङसेबुङ । ताप्लेजुङ फुटबल संघ ताप्लेजुङ इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(आइतबार) भएको खेलमा पथरीशनिश्चरे खेलकुद समिती मोरङलाई ३–० ले हराउँदै ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको हो । ताप्लेजुङको जितमा सुष्मा लिम्बू, अनुष्का शेर्पा र […]

माङसेबुङ ।  इलामको माङसेबुङमा आजबाट सुरु भएको‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा कनकाई झापा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(शुक्रबार) भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका, इलाममाथि ७–० को सानदार जित निकाल्दै कन्काई झापा सेमिफाइनलमा प्रवेश गरेको हो । कनकाई झापाको जितमा समिक्षा मगरले ह्याट्रिक गरिन् । उनी एक्लैले […]

माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता माघ २५ देखि सञ्चालन हुने भएको छ । मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा माघ २५ देखि फागुन २ गतेसम्म सञ्चालहुने १५औं संस्करणको पवित्रहाङमा गोल्ड कप प्रतियोगिताको […]

अमेरिका । किरात रिलिजन एण्ड कल्चरल अर्गनाईजेशन केआरसीओ आइएनसी युएसएको आयोजनामा गत डिसेम्बर २४, मंगलबार पाटरसन एभिइ, एक्रोन, ओहायोमा किरात धर्मावलम्बीहरुको चुम्लुङ सम्पन्न भएको हो । ग्रेटर एक्रोन निवासी किरात धर्मावलम्बी भक्तजनहरुको बाक्लो उपस्थितिमा सम्पन्न चुम्लुङमा संस्थाको पदाधिकारीहरु, साङ्दाङ्गेन वारूमसवा, साङ्दाङ्गेन वारूमसामा, माङ्सेवासाबा, माङ्सेवासामा, तुत्तु तुम्याहाङ, बुद्धिजीवी लगाएत बिभिन्न क्षेत्रमा आबद्ध किरात धर्मवलम्बीहरुको उपस्थितिले चुम्लुङको […]