माङसेबुङ । इलामको माङसेबुङमा आजबाट सुरु भएको‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा कनकाई झापा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(शुक्रबार) भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका, इलाममाथि ७–० को सानदार जित निकाल्दै कन्काई झापा सेमिफाइनलमा प्रवेश गरेको हो । कनकाई झापाको जितमा समिक्षा मगरले ह्याट्रिक गरिन् । उनी एक्लैले […]
माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता माघ २५ देखि सञ्चालन हुने भएको छ । मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा माघ २५ देखि फागुन २ गतेसम्म सञ्चालहुने १५औं संस्करणको पवित्रहाङमा गोल्ड कप प्रतियोगिताको […]
युके । बेलायतमा बसोबास गर्ने किरात धर्मावलम्बीले सामुहिक माङगेन्ना सेवा गरेका छन् । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिती युकेको आयोजनामा गत १ फेब्रुअरी (शनिबार) मा बेलायतको हेरिटेज सेन्ट्र ननिटोन सहरमा बसोबास गर्ने किरात धर्मावलम्बीहरुले सामुहिक रुपमा माङगेन्ना सेवा गरेका हुन् । सेवामा माङसेवासावाहरुमा किरात साम्यो माङसेवासावा पान्जुम्भो युकेका प्रमुख तथा साङ्दाडगेन वरुमसावा मङगलसिं […]
माङसेबुङ । इलामको माङसेबुङमा मुहिङगुम अङसीमामाङ जन्मोत्सवको औचित्य र महत्वबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार माङसेबुङ ५ भालुटार स्थित सरस्वती मा.बि.को सभाहलमा किरात इत्नामको दशौं शृङ्खला कार्यक्रम अन्तरगत सम्पन्न अन्तक्रिया कार्यक्रममा किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिमका तुमसिकसाम्मा कल्पना लिङदेनले मुहिङगुम अङसीमामाङ जन्मोत्सवको औचित्य र महत्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए । किरात कम्युनिटि अर्गनाइजेशन अफ […]
माङसेबुङ । मुक्कुमलुङ संघर्ष समितिले सात बुँदे मागसहित भोलि मंगलबार(माघ १५)देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । मुक्कुमलुङमा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधरका पाँच घटकले संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गर्दै यातायात बन्दको आह्वान गरेको हो । बिज्ञप्तिमा श्री प्रसाद लिम्बू, संयोजक मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी […]
राज्यका नेताहरुले मुलुकका जनताको माग र चाहनालाई समेटेर लानुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ । धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङमा शनिबार आयोजित सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोह आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो । ‘जनताको माग र चाहनालाई राज्यले दबाउनु हुँदैन, दमन गरियो भने झन विकराल […]
माङसेबुङ/सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोहको तयारी पूरा भएको छ । माघ १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी भव्य रुपमा मनाउने गरी आयोजना गरिएको समारोह अन्तर्गत विहिबार हिजो साक्मुरा वादेम्मा सेवा सम्पन्न गरिएको छ । शुक्रबार आज हुने भनिएको विश्व शान्ति तथा मानव एकताको निमित किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी […]
पवित्र भूमि फुलुङगीलाई धार्मिक रुपले र भौतिक रुपले बिकास गर्दै लानुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ । धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका, माइ नगरपालिका र देउमाई नगरपालिकाको संगम स्थल ज्ञानभूमि फुलुङगीमा आयोजित माघे संक्रान्ति सत्यहाङमा शान्ति मकरस्नान येत् नाम्धुङ लाधुङसेमी सेवा समारोहमा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो । […]
माङसेबुङ । माङसेबुङव्यापी १५औं राष्ट्रपति रनिङ सिल्ड सरस्वती माध्यमिक विद्यालयलले तेस्रो पल्ट जितेको छ । माङसेबुङ ४ सिङफेरेमा पुस २४ देखि २६ सम्म संचालन गरिएको प्रतियोगितामा सरस्वतीले ११ स्वर्ण ७ रजत र ५ कास्य जित्दै प्रथम बनेको हो ।सरस्वती विद्दालयका प्रधानाध्यापक हरी आङदेम्बेले विद्यालयले ११ स्वर्णका साथ माङसेबुङ गाउँपालिका स्तरीय सिल्ड जितेकोमा खेल शिक्षक र […]
झापा / मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म नाटक ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने भएको छ । युवा निर्देशक अनिल सुब्बाले निर्देशन गरेको नाटक मञ्चनको आधिकारिक घोषणा मण्डला थिएटर नेपाल, चुलाचुली रंगमञ्च र एक थिएटर नेपालले एकसाथ गरेका छन् । मुन्धुमअनुसार पृथ्वीकै पहिलो नारी मुजिङना खेयङनाको मुन्धुममा आधारित रहेर निर्माण गरिएको नाटकमा पछिल्लो […]













