ओत् तागेरा निङवाभूमाङे सेवारो। मेन्निमाङ, मेन्धामाङ, आनुमाङ, सेख्खामाङ, माङलिङमा, माङकेप्मा, माङओप्मा माङे सेवारो। स्वदेश तथा विदेशबाट पाल्नुभएका श्रद्धालु भक्तप्रेमी र विद्वान मित्रहरु। आज तपाईहरु स्वदेश तथा विदेशबाट यहाँ भेला हुनुभएको छ। यो पवित्र भूमिमा विभिन्न ठाउँबाट माङवा, हाङवा र ज्ञान पाउन तपाईहरु यहाँ आउनुभएको हो भन्ने मलाई लागेको छ। मानिसले गर्नु पर्ने कर्म र धर्म […]
माङसेबुङ । विश्व शान्तिको कामना गर्दै भारतको आसामबाट माङसेबुङ धार्मिक पदयात्रामा निस्किएका पदयात्री भोलि बुधबार काकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्ने भएको छ । आसामको लाखिमपुरबाट धार्मिक पदयात्रामा निस्किएको उनिहरु ३२ औ दिनमा भोली काकरभिट्टा नाका भएर नेपाल प्रवेश गर्दैछन् । उनीहरुको स्वागत सम्मानको लागि काकरभिट्टा प्रवेशद्वार गेटमा भोली बुधबार बिहान ८ बजे स्वागत गरीने […]
श्रदालु भक्तप्रेमी, धर्मिक मञ्चमा उपस्थित उपप्रधानमन्त्री अमिक शेरचनज्यू, सुरक्षाकर्मी मित्रहरु, पत्रकार बन्धुहरु र नालीफूङवा मित्रहरु। आज नालीफूङवा पान्जुम्भोका दोस्रो ऐतिहासिक सम्मेलन सम्पन्न हुन गइरहेको छ। नालीफूङवा पान्जुम्भो किरात धर्मका युवाहरुको संगठन हो। मैले नालीफूङवाहरुलाई शान्तिको पक्षमा, धर्म, संस्कार, संस्कृतिको पक्षमा लाग्न सम्झाउँदै आएको छु। भोलि यो धर्म, भाषा, लिपि, संंस्कृति थाम्ने, प्रचारप्रसार र विकास गर्ने […]
ओत् तागेरा निङवाभूमाङे सेवारो उपस्थित विद्वान मित्र, पत्रकार बन्धु, प्रशासननिक क्षेत्रका प्रतिनिधि र यहाँ पाल्नुभएका तमाम गाउँगाउँका भक्तप्रेमी मित्रहरु। आज यस गोपेटार माङहिम उद्घाटन गर्ने अवसर तपाईहरुले दिनुभएकोमा मलाई ज्यादै खुशी लागेको छ। यस विकट ठाउँमा यतिका भक्तजन भेला हुनु ठूलो कुरा हो। मित्रहरुमा म के भन्छु भने जहाँ पाप फैलन्छ, त्यहाँ धर्मले जन्म […]
अमेरिका । लिम्बू समुदायको महान चाड चासोक तङ्नाम अमेरिकामा भव्य कार्यक्रम सहित मनाउने तयारी गरिएको छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर २३ मा विविध कार्यक्रम गरि चासोक तङ्नामा ५०८३ (२०८०) मनाउन लागिएको हो । कार्यक्रमलाई सफल बनाउन चुम्लुङले सम्पूर्ण अमेरिकामा रहेका लिम्बू समुदायमा आह्वान गरेको छ । कार्यक्रम डिसेम्बर २३ मा युनाइटेड […]
You may write me down in history with your bitter, twisted lies, you may trod me in the very dirt But still, like dust, I’ll rise. तिमीले मलाई इतिहासको पन्नाहरूमा होच्याऊन सक्छौं तिम्रा कटु र सेता झुठहरू प्रयोग गरेर……… तिमीले मलाई सडकको फोहर जस्तै कुल्चन सक्छौं तर फेरि पनि, धूलो जस्तै, म उठ्ने छु, हावा […]
सुक्खिम । अन्तराष्ट्रिय लिम्बू गित गायन प्रतियोगिता ‘याक्थुङ आइडल सिजन २’ को उपाधि थिङलिङ खिचोपेरी पश्चिम सिक्किमका सञ्चहाङ लिम्बूले चुमेका छन् । निराया प्रोडक्सन सुखिमको आयोजनामा शनिबार सिक्किमको रानीपुल मेलाटारमा सम्पन्न ग्राण्ड फिनालेमा टप ५ फाइनलिष्टलाई पछि पार्दै सञ्चहाङले उपाधि चुमेको हो । उपाधि चुमे सँगै सञ्चहाङले याक्थुङ आइडल सिजन २ को ट्रफीको साथमा प्रमाणपत्र र […]
माङ्सेबुङ । माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार माङसेबुङ ५ स्थित सामुदायिक भवनमा सहकारी संस्थाले सम्मान तथा संस्थाको विभिन्न प्रतिवेदनहरु पारित गर्दै सहकारीको साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रम माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङको प्रमुख आतिथयमा भएको साधारणसभाले संस्थाको अध्यक्ष सहित विभिन्न प्रस्तुत प्रतिवेदन पारीत गरेको छ […]
माङ्सेबुङ । इलामको माङसेबुङ ५ स्थित रहेको माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट ऋण भुक्तानीलाई सम्मानित गरेको छ। संस्थाको १८ औ वार्षिक साधारणसभाको अवसरमा शनिबार माङसेबुङ ५ अवस्थित सामुदायिक भवनमा भएको बार्षिक साधरणसभा कार्यक्रममा उत्कृष्ट बचतकर्ता आइतराज थोक्लिहाङ र उत्कृष्ट ऋण भुक्तानीमा कविता राई लाई सम्मान गरेको हो। सहकारीमा बचत गरी […]
किरात लिपि सिकौ