माङसेबुङ । गायक आधार तुम्बापो र गायिका मोनिका लोहोरुङको आवाजमा किरात धार्मिक जागरण गित ‘सेवारो आदाङबा आदाङमासे’ सार्वजनिक गरिएको छ ।
उजल ताङलुवा राईको शव्द तथा आधार तुम्बापोको संगीतमा किरात धार्मिक जागरण गित ‘सेवारो आदाङबा आदाङमासे’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
Advertisement
फणिन्द्र राईको संगीत संयोजन तथा युटिआर प्रडक्शनको प्रडक्शन तथा पोष्टप्रडक्शन रहेको भिडियो युटिआर प्रडक्शन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
अमेरिकामा रहेर किरात धर्मको प्रवद्र्धनसँगै किरात धर्म संस्कृतिमा आधारित किरात धार्मिक जागरण गितहरु धमाधम सार्वजनिक हुदैं आईरहेको छ ।
भिडियो हेर्नुहोस…