You may write me down in history with your bitter, twisted lies, you may trod me in the very dirt But still, like dust, I’ll rise. तिमीले मलाई इतिहासको पन्नाहरूमा होच्याऊन सक्छौं तिम्रा कटु र सेता झुठहरू प्रयोग गरेर……… तिमीले मलाई सडकको फोहर जस्तै कुल्चन सक्छौं तर फेरि पनि, धूलो जस्तै, म उठ्ने छु, हावा […]
सुक्खिम । अन्तराष्ट्रिय लिम्बू गित गायन प्रतियोगिता ‘याक्थुङ आइडल सिजन २’ को उपाधि थिङलिङ खिचोपेरी पश्चिम सिक्किमका सञ्चहाङ लिम्बूले चुमेका छन् । निराया प्रोडक्सन सुखिमको आयोजनामा शनिबार सिक्किमको रानीपुल मेलाटारमा सम्पन्न ग्राण्ड फिनालेमा टप ५ फाइनलिष्टलाई पछि पार्दै सञ्चहाङले उपाधि चुमेको हो । उपाधि चुमे सँगै सञ्चहाङले याक्थुङ आइडल सिजन २ को ट्रफीको साथमा प्रमाणपत्र र […]
माङ्सेबुङ । माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार माङसेबुङ ५ स्थित सामुदायिक भवनमा सहकारी संस्थाले सम्मान तथा संस्थाको विभिन्न प्रतिवेदनहरु पारित गर्दै सहकारीको साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रम माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङको प्रमुख आतिथयमा भएको साधारणसभाले संस्थाको अध्यक्ष सहित विभिन्न प्रस्तुत प्रतिवेदन पारीत गरेको छ […]
माङ्सेबुङ । इलामको माङसेबुङ ५ स्थित रहेको माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट ऋण भुक्तानीलाई सम्मानित गरेको छ। संस्थाको १८ औ वार्षिक साधारणसभाको अवसरमा शनिबार माङसेबुङ ५ अवस्थित सामुदायिक भवनमा भएको बार्षिक साधरणसभा कार्यक्रममा उत्कृष्ट बचतकर्ता आइतराज थोक्लिहाङ र उत्कृष्ट ऋण भुक्तानीमा कविता राई लाई सम्मान गरेको हो। सहकारीमा बचत गरी […]
किरात लिपि सिकौ
ᤔᤠᤱᤛᤣᤒᤢᤱ: ᤁᤡᤖᤠᤋ᤻ ᤛᤠᤶᤕᤠᤣᤌᤠᤁᤢ ᤔᤢᤜᤡᤅ᤻ᤃᤢᤶ ᤀᤱᤛᤡᤔᤠᤱ ᤗᤡᤱᤍᤧᤴ ᤀᤠᤳᤔᤠᤏᤴᤍ ᤛᤣᤀᤡᤱᤖᤧ ᥍᥆ ᤛᤡᤃᤣᤁ᤻ᤐᤠ ᤏᤠᤣ-ᤛᤠᤘᤠᤏ᤻ ᤋᤱᤏᤠᤶ ᤌᤡᤶᤒᤣ᤹ᤀᤡᤴ ᤔᤡᤴ ᤁᤡᤡᤖᤠᤋᤡᤖᤧ ᤛᤢᤏᤠᤜᤴ ᤆᤠᤣᤃᤢ ॥ ᤛᤠᤰᤌᤡᤶ, ᤋᤠᤰᤁᤖ ᤏᤢ ᤕᤢᤰᤑᤠᤣᤛᤠ ᤑᤧᤔᤠᤜᤠᤱᤜᤡᤶᤒᤠ ᤋᤢᤶᤔᤠᤩᤱ ᤛᤢᤍᤏ ᤁᤡᤖᤠᤋᤡᤖᤧ ᤔᤠᤱᤛᤣᤒᤢᤱ ᤛᤠᤶᤕᤠᤣ ᤌᤠᤁᤢᤖᤧ ᤛᤠᤘᤠᤏ᤻ ᤋᤱᤏᤠᤶᤔᤠᤣ ᤐᤣᤀᤠᤱ, ᤏᤣᤐᤠᤗ ᤗᤠᤈᤣ᤹ᤀᤡᤴ ᤛᤠᤶᤕᤠᤣᤒᤠ ᤛᤠᤰᤌᤡᤶ ᤏᤢ ᤕᤠᤱᤄᤴᤖᤧ ᤁᤠᤵᤋᤢᤒᤠ ᤋᤧᤴ ᤕᤖᤡᤰ ᤏᤧᤛᤠᤱ ᤁᤢᤈᤠᤣᤁ᤻ ᤔᤧᤴᤃᤧᤳᤋᤣ ᤘᤠᤒᤠ ॥ ᤁᤴ ᤕᤠᤔ᤻ᤒᤰᤂᤠ᤹ᤀᤠᤣ ᤀᤠᤸᤗ ᤋᤱᤍᤱᤒᤠ ᤕᤢᤰᤑᤠᤣᤖᤧ ᤌᤠᤣᤒᤠᤣ ᤆᤠᤣᤃᤢᤖ ᤋᤣ᤹ᤖᤢᤒᤠ ᤌᤡᤶᤒᤣ᤹ᤘᤠᤒᤠ […]
माङसेबुङ । विश्व शान्ति मानव एकताको कामना गर्दै भारतको आसामबाट माङसेबुङसम्म धार्मिक पदयात्रा सुरु गरेको २० औ दिनमा बिहीबार ककराझा जयपुरसम्म आइपुगेको छ । आसामको लाखिमपुर जिल्लाबाट मंसिर २ गते शनिबारबाट सुरु गरिएको धार्मिक पदयात्रामा सुमन राई , पन्चबहादुर राई र राज लिम्बु, अमित कुमार लिम्बू रहेका छन् । आसामको लाखिमपुरबाट धार्मिक पदयात्रामा निस्किएको बिसौ […]
माङसेबुङ : किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाले नेपालको किरात धार्मिक सस्थाका प्रतिनिधिहरुलाई माङसेबुङ ५ स्थित निसामहिममा कार्यक्रमको आयोजना गरी मंगलबार मायाको चिनो प्रदान गरेको छ । अमेरिकाबाट माङसेबुङ भ्रमण २०२३ का लागि नेपाल आएका किरात धर्मावलम्बी भक्तजनहरुको व्यापक सहभागितामा किरात कम्युनिटी अर्गनाइजेसनले किरात मुन्धमशाला निसामहिमको हलमा मंसिर १० गते धार्मिक तथा सामाजिक संस्थाहरु सँग अन्तरक्रिया […]
माङसेबुङ । किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भोको वंशावली विमोचन गरिएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ७० औ जन्मोत्सव तथा अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देनज्युहरुको नोमाङगेन्ना महान सेवा समारोहको अवसरमा मंसिर १९ गते मंगलबार अङसीमाङ र अङसीमामाङको हस्तबाहुलीबाट किरात याक्थुङ पापोहाङ लाओती सयङको वंशावली विमोचन गर्नुभएको हो । कार्यक्रममा किरात याक्थुङ पापोहाङ […]
विश्वमा अशान्तिलाई शान्त पार्ने मूल मन्त्र किरात धर्ममा मात्रै रहेको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले बताउनु भयो । अङसीमाङले भन्नु भयो, ‘अमेरिकासंग मिसाइल होला, रसियासंग मिसाइल होला तर, पृथ्विमा ठुलो आगो लागेर आयो भने महागुरुले दिनु भएको मन्त्र छ , यसले मात्र मानव सेवा र शान्ति दिन्छ ।’ मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ […]












