माङसेबुङ । ताप्लेजुङको पाथीभरायाङवरक गाउँपालिकास्थित मुकुम्लुङ क्षेत्रमा वृक्षारोपण अभियानको पहिलो दिन करिब ६ हजार बिरुवा रोपिएको छ । मुकुम्लुङ संयुक्त संर्घष समितिको आयोजनामा शुरु गरिएको २० हजार भन्दा बढी बिरुवाको वृक्षारोपण अभियानको पहिलो दिन बिहीबार ६ हजार विरुवा रोपिएका हुन् । संघर्ष समितिले जेठ ३१ र ३२ गते बृहत वृक्षारोपण आयोजना गर्ने कार्यक्रमसँगै विहिबार गुरासँका […]
काठमाडौं । याक्थुङ मुन्चइत् चोक सयङ केन्द्रीय समितिको आयोजनामा ५ दिने समुदायमा आधारित लिम्बु चलचित्र निर्माण कार्यशाला हुने भएको छ । काठमाडौं ८, भंगालस्थित किरात याक्थुङ चुम्लुङहिममा भोलि असार १ देखि ५ गतेसम्म सो कार्याशाला आयोजना हुने भएको हो । सयङका सदस्य सागर केरुङका अनुसार उक्त कार्यशालामा बरिष्ठ निर्देशक नविन सुब्बा, चलचित्र वितरक मनोज राठी, […]
माङसेबुङ । किरात याक्थुङ (लिम्बू) भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयन गराउन दबाव दिँदै प्रदेश न. १ सरकारलाई प्रारुप प्रस्तावना बुझाइएको छ। किरात प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिमण्डल लगायतका टोलिले आज बुधबार प्रदेश सरकारलाई किरात याक्थुङ (लिम्बू) भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनको प्रारुप प्रस्तावना बुझाएको हो । प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री राम राना,सामाजिक विकासमन्त्री […]
२ सय ४५ परिक्षार्थीले लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्ड द्वारा संचालित लिम्बू भाषा कक्षा ११ र १२ को परीक्षा लेखेका छन् । बोर्डले शैक्षिक सत्र २०८० को कक्षा–१२ को परीक्षा शुक्रबार र कक्षा–११ को परिक्षा शनिबार संचालन गरेको परिक्षामा २ सय ४५ जनाले परीक्षा लेखेको लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डका परिक्षा नियन्त्रक अमिता […]
मोरङ जिल्लाको केराबारी गाउँपालिका वडा नम्बर -१ पाटी गाउँ अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा पन्ध्र दिनकी सुत्केरी महिला गरिमा लिम्बूले लिम्बू भाषा कक्षा ११ को परीक्षा दिएकी छन् । लिम्बू भाषा माध्यमिक शिक्षा परिषद बोर्डले जारी गरेको परिक्षा तालिका अनुसार आज शनिबार धनकुटाको चौविसे गाउँपालिका वडा नं. ६ का गरिमा लिम्बूले मोरङको पाटीस्थित सरस्वती माबि परिक्षा केन्द्रबाट […]
झापाको दमकस्थित तुमिरो क्याफेमा ‘किरात इत्नाम’ को दोस्रो शृङ्खला किरात साम्जीक मन्धुममा योग अभ्यास र ध्यान सम्बन्धी अन्तरकृया कार्यक्रम हुने भएको छ । मुन्धुम अध्येता तथा साहित्यकार हरि हुक्पाचोङबाङद्वारा प्रस्तुत हुने मुन्धुममा योग अभ्यास र ध्यान बारेमा छलफल गर्ने उद्देश्यकासाथ भोलि शनिबार दमकको तुमिरो क्याफेको हलमा अन्तरकृया कार्यक्रम सम्पन्न हुने भएको हो । यस कार्यक्रमको […]
लिम्बू भाषा माध्यमिक शिक्षा बोर्डले जारी गरेको कक्षा ११ र १२ परीक्षा तालिका अनुसार आज शुक्रबार कक्षा १२ को परीक्षा सम्पन्न भएको छ । भोलि शनिबार कक्षा ११ को परीक्षा हुने जनाइएको छ । इलामको माङसेबुङ ५ अवस्थित श्री सरस्वती माध्यमिक बिधालयमा कक्षा १२ को परिक्षा सफलतापुर्वक सम्पन्न भएको हो । परीक्षामा पूर्वका विभिन्न जिल्लाबाट […]
तेह्रथुम/ तेह्रथुमको म्याङलुङ नगरपालिका वाड नं. १ मा रहेको येग्गेडाडामा किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमको भवन ७० प्रतिशतले काम सम्पन्न भएको छ । सो भवनको लागि सघन शहरी तथा भवन निर्माण आयोजना अन्र्तरगत २०८०/०८१ सालको योजनामा ५० लाखको १७ प्रतिशतको बिलोमा माठमाण्डौमा रहेको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीले ठेक्का पारेको […]
आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । यस्तो छ बजेटको पूर्णपाठ
किरात समुदायले उभौली पर्व विभिन्न कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइएको छ। देशभर बिहिवार विभिन्न कार्यक्रमको आयोजना गरेर उभौली मनाइएको हो। विधिवतरूपमा पूजा आराधना गरेर उभौली पर्व मनाउने गरिन्छ । यो चाड किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायले मनाउने गर्छन् ।