किरात धर्मगुरु जन्मोत्सवमा माङसेबुङ गाउँपालिका र माई नगरपालिकाद्वारा सार्वजनिक विदा

माङसेबुङ : किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७१ औ जन्मोत्सवमा आज मंगलबार मंसिर १८ गते स्थानीय सार्वजनिक विदा दिएको छ । गुरु जन्मोत्सवको अवसरमा माङ्सेबुङ गाउँपालिका र माई नगरपालिकाले सूचना जारी गर्दै किरात धर्मगुरुज्युको ७१ औ जन्मोत्सवमा  स्थानीय बिदा दिइएको जनाएका  छन् ।      

१८ मंसिर २०८१, मंगलवार १०:३७

दुधे झापाले जित्यो आत्मानन्द गोल्डकपको उपाधी

माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा उपाधि दुधे युथ क्लब, झापाले पहिलो पटक चुमेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार भएको फाइनल खेलमा तिजोक युवा क्लव, पाँचथरलाई ३–१ गोल अन्तरले पराजित गर्दै दुधे झापाले १७औं संस्करणको आत्मानन्द गोल्ड कपको उपाधि चुमेको हो । यो […]

१८ मंसिर २०८१, मंगलवार ००:५२

किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ ७१ औ जन्मोत्सव महासमारोह तयारी पूरा

माङसेबुङ/मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७१ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा महासमारोह तयारी पूरा भएको छ । विगतका वर्षझैं यस वर्षपनि धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा विविध कार्यक्रमसहित अङसीमाङ जन्मोत्सव भव्यताका साथ मनाउने तयारी गरिएको हो । नुमाङगेन्ना सेवाको अवसरमा वर्षेनी आयोजना हुँदै आएको आत्मानन्द गोल्डकप अन्तर्राष्ट्रिय […]

१७ मंसिर २०८१, सोमबार २३:४९