आत्मानन्द कप मंसिर ७ गतेदेखि शुरु

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७२औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता ‘आत्मानन्द कप २०८२’ आउदो मंसिर ७ गतेबाट १७ गतेसम्म माङसेबुङको आत्मानन्द रंगशालामा संचालन हुने भएको छ । सो कुरा आत्मनन्द कप २०८२ का संयोजक मन प्रसाद आङबुहाङले एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका छन् । प्रतियोगितामा नेपाल […]

१८ कार्तिक २०८२, सोमबार १८:२९

किरात साम्यो नालिफूङवा धनकुटा अध्यक्षमा अर्जुन खजुम

किरात धर्म सम्बद्ध युवाहरुको गौरवशाली छाता संगठन किरात साम्यो नालिफूङवा थुम पान्जुम्भो धनकुटामा अर्जुन खजुमको अध्यक्षतामा समिति गठन गरिएको छ । डा। शुक्र चेम्जोङको संयोजकत्वमा बुधबार धनकुटामा बसेको भेलाले खजुमको अध्यक्षतामा २६ सदस्यीय समिति चयन गरिएको हो । नव गठित उपाध्यक्षमा सो इच्छा थेगिम, सचिव पेलिहाङ थेगिम सहसचिव इन्द्र तुम्सा , कोषाध्यक्ष साजन तुम्सा सहकोषाध्यक्ष […]

११ आश्विन २०८२, शनिबार ०७:४१

मंगलबारदेखि अनिश्चितकालीन यातायात बन्द

माङसेबुङ । मुक्कुमलुङ संघर्ष समितिले सात बुँदे मागसहित भोलि मंगलबार(माघ १५)देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । मुक्कुमलुङमा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधरका पाँच घटकले संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गर्दै यातायात बन्दको आह्वान गरेको हो । बिज्ञप्तिमा श्री प्रसाद लिम्बू, संयोजक मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी […]

१४ माघ २०८१, सोमबार २३:४२