वि.स. १९८८ साल बैशाक २४ गते बुधबारको दिन पान्थरको लब्रेकुटीमा वृहत किरात याक्थुङ् चुम्लुङ सम्पन्न भए पश्चात त्यसको ठ्याक्कै सात महिना पछाडि अर्थात १९८८ मंसिर २४ गते बुधबारको दिन दोस्रो वृहत चुम्लुङ भएको थियो । जन सहभागिताको आधारमा भन्नुपर्दा यो चुम्लुङ सात महिना अगाडि अर्थात १९८८ बैशाक २४ गतेको चुम्लुङ भन्दा पनि अझ् वृहत चुम्लुङ […]

ताप्लेजुङ – नेपालको १६ औँ राष्ट्रिय बिभुति मुहिङगुम अङिसमाङ फाल्गुनन्द लिङदेनको जन्मजयन्ति ताप्लेजुङमा सहित मुलुकभर विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । शनिबार आज लिङदेनको १ सय ३९ औँ जन्मजयन्तिको अबसरमा ताप्लेजुङमा शुभकामना आदान–प्रदान कार्यक्रम गरि मनाईएको छ । सदरमुकामको कभर्डहलबाट सुरु भएको ¥याली नगर परिक्रमा गरी बसपार्कमा केन्द्रित भएका थिए । किराँती समुदायका धर्मालम्बीहरुले मौलिक […]