(वि.स. २०७९ असोज ७ गते इलामको माङसेबुङमा आयोजित किरात साम्जीक मुन्धुम निसामहिमको ४१ औं स्थापना दिवस कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनु भएको आशीर्वचनको सम्पादित अंश ।) ओत् तागेरा निङ्वाभू माङ्ङे सेवारो कन किरात शकसक आनी मिप्मा साम्याङवा लिङ्े युप्पावा लिङ्े थाकथाकुम लिङ्देन हाङमारे साप्योक लिङघु, लिङ्योक लिङ्घु । साम्यो आधा?रे आधे । लिङ्योक […]
इलाम : किरात धर्म दर्शनदाता महान समाज सुधारक राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन ज्ञानसिद्धभूमी देउमाई नगरपालिका ९ खत्रक्पामा माघे संक्रान्ती सत्यहाङमा शान्ति मकरस्नान लाघुङसेमी महान सेवा समारोह कार्यक्रम सम्पन्न भएको छ । सोमबार इलामको माई नगरपालिका, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकाको संगमस्थल खत्रक्पामा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा […]
माङसेबुङ । किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको आयोजनामा पान्जुम्भोमा आबद्ध समिति र कलाकारहरुसँग भेटघाट तथा छलफल कार्यक्रम गत शनिबार सम्पन्न भएको छ । कार्यक्रममा पान्जुम्भोको पितृसंस्था किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले पान्जुम्भोलाई निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो । आफ्ना भनाई राख्ने क्रममा गुरु निजी सचिव टंक लिङदेन, पान्जुम्भोका पूर्व अध्यक्ष रामबहादुर थुलुङ, […]
पान्थर। किरात धर्म दर्शनदाता महान समाज सुधारक राष्ट्रिय बिभुती मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको समाधिस्थल ध्वाजेडाडा सिलौटीमा फाल्गुनन्द प्रतिमा शिलान्यास गरिएको छ । बुधबार महागुरुको समाधीस्थल ध्वाजेडाडामा करिब ११ फुटको पुर्णकदको फाल्गुनन्द प्रतिमा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बिर्जहाङ आङ्देम्बे, उपाध्यक्ष ठाकुरसिङ नेम्बाङको हस्तबाहुलीमा शिलान्यास सम्पन्न भएको हो । शिलान्यास कार्यक्रममा फाल्गुनन्द गाउँपालिका २ नम्बर वडा अध्यक्ष […]
आसाम। कोक्राझार जिल्ला सरलपाडागाउँमा रहेको निर्माणाधिन किरात माङहिम उद्घाटनको अन्तिम चरणमा पुगेको छ । माङहिम निर्माण समितिका सचिव सुनिल राइले अङ्ग्रेजी सम्बत सन २०२४ भित्रमा माङहिम उद्घाटन गर्ने तयारीमा रहेको जनाएका छन् । निर्माण समितिका सचिव राइले भने,’सरलपाडा गाउँमा सन २०१७ मा माङहिम निर्माण गर्ने छलफल भएपछि माङसेबुङ स्थित गुरुनिजि आश्रममा गुरु भेटदर्शनको लागि माङहिम […]
पान्थर । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको पान्थरको खलङगाटारमा देवसवार हुने भएको छ । किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको पुर्णकदको प्रतिमा अनावरणको लागि याङनामको खलङगाटारमा धर्मगुरु र गुरुआमाज्युहरुको देवसवार हुने भएको हो । आगामी माघ १६ गते महागुरुको […]
आसाम : कोक्राझार जिल्ला सरलपाडाका किरात धर्मावलम्बीले इतिहासकार इमानसिंह चेम्जोङको १२० औँ जन्मजयन्तीको अवसरमा लाधुङसेमी सेवा सम्पन्न गरिएको छ । सोमबार किरात धर्म तथा साहित्य उत्थान संघ शाखा समिति कोक्राझार सरलपाडाको आयोजनामा इमानसिंह चेम्जोङ जन्मजयन्तीको अवसरमा सरलपाडा स्थित निर्माणधिन किरात माङहिमको प्राङ्गणमा लाधुङसेमी सेवाको आयोजना गरि मनाइएको छ । अंग्रेजी सम्वत जनवरी १ तारिक […]
झापा / किरात लिम्बू भाषा, साहित्य र किरात लिपि पुनर्त्थानकर्ता त्येअङसी सिरिजंगा सिंथेबेको ३ सय १९औं जन्म-जयन्ती मनाइएको छ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाको कार्यालय चुम्लुङहिमको परिसरमा स्थापना गरिएको शालिकमा माल्यार्पण गरि थेबेको जन्म-जयन्ती मनाइएको हो । बि.सं. १७६१ मङ्सिर २९ गते (मङ्सिरे पूर्णिमाको दिन) तद्नुसार सन् १७०४ मा पूर्व लिम्बुवानको याङवरकथुम सिनाम […]
दमक । किरात याक्थुङ चुम्लुङको अगुवाईमा झापाका विभिन्न ठाउँहरुमा चासोक तङनाम भब्य रुपमा मनाइने भएको छ । शुक्रबार दमकमा पत्रकार सम्मेलको आयोजना गरी कार्यक्रमबारे जानकारी दिदैं किरात याक्थुङ चुम्लुङका झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले चासोक तङ्नामलाई चुम्लुङले विशेष महत्व दिएको बताएका छन् । चासोक र याक्थुङ लिम्बूहरुले प्रयोग गर्ने सिरिजंगा लिपीको पुनः उत्थानकर्ता सिरिजंगा थेबेको ३१९ […]
थालनी : आफ्नो जाति, धर्म,भाषा,लिपि संस्कार संस्कृतिको उत्थानमा लागिपरेका किरात धर्मदर्शन प्रचारप्रसार गर्ने क्रममा छत्र सावदेन लाई तत्कालीन माओवादी सशस्त्र समुहद्वारा इलामको जितपुरको लिङदीङबाट बि.स. २०५९ पुस ४ गते अपहरण गरेर पुस ६ गते दानाबारीको सहबिरे जंगलमा निर्ममता पूर्वक हत्या गरेको यहि पुस ६ गते २२ औ बर्षमा प्रवेश गरेको छ । आफ्नो भाषा,धर्म,लिपि साहित्यको […]













