माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ ज्युले एकता भए विश्वलाई नै संचालन गर्ने नयाँ दर्शन दिन आएको बताउनु भएको छ । इलामको माङसेबुङ ५ स्थित किरात हाङ्साम मुजोत्लुङ माङहिमको कार्यक्रम प्राङ्गणमा मुहिङगुम अङ्सीमाङ आत्मानन्द लिङ्देन ७० औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना महान सेवा समारोह कार्यक्रमको दोस्रो दिन १९ […]
माङसेबुङ : अमेरिकाबाट माङसेबुङ भ्रमणका लागि आएका किरात धर्मावलम्बी भक्तजनहरुले झापाको दमकस्थित किरात माङपोक्लुङ माङहिममा सेवा गरेको छ। किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाको आयोजनामा विहिबार लाधुङसेमी सेवा सम्पन्न गरिएको हो। यसअघि मंसिर ९ गते झापाको माइधार स्थित दोमुखामा साक्मुरा वदेम्मा ( गालीस्राप बहन्ती ) आयोजना गरिएको थियो । संस्थाको नेतृत्वमा १ सयभन्दा बढी भक्तजनहरु माङ्सेबुङ […]
माङसेबुङ । भारतको आसामबाट तीनजना किरात धर्मावलम्बीहरुले विश्व शान्तिको कामना गर्दै माङसेबुङसम्म धार्मिक पदयात्रा सुरु गरेको छ । आसामको लाखिमपुर जिल्लाबाट मंसिर ३ गते ११ नोभेम्बर २०२३ मा सुमन राई , पन्चबहादुर राई र राज लिम्बुले किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र पुण्यभूमि किरात धर्मगुरु गुरुआमा ज्यूहरुको निजि गुरु आश्रम लारुम्बा माङसेबुङ इलाम सम्म धार्मिक पदयात्रा सुरु गरेको […]
माङसेबुङ । पर्यटकीय रामसार क्षेत्र माईपोखरीमा त्रिधार्मिक पर्यटन उत्सव शुरु भएको छ । इलामको सन्दकपुर गाउँपालिकामा रहेको रामसार क्षेत्र माईपोखरीमा त्रिधार्मिक पर्यटन उत्सव शुरु भएको हो । त्रिधार्मिक पर्यटन उत्सवमा किराँत, बौद्य र हिन्दु धर्मगुरुहरुको प्रवचन हुने धार्मिक पर्यटन उत्सवको उद्घाटन सन्दकपुर गाउँपालिकाको अध्यक्ष तुलाराम गुरुङले उद्घाटन गरेका थिए । धार्मिक,पर्यटकीय गन्तव्यको रुपमा परिचित माईपोखरी […]
वि.स. १९८८ साल बैशाक २४ गते बुधबारको दिन पान्थरको लब्रेकुटीमा वृहत किरात याक्थुङ् चुम्लुङ सम्पन्न भए पश्चात त्यसको ठ्याक्कै सात महिना पछाडि अर्थात १९८८ मंसिर २४ गते बुधबारको दिन दोस्रो वृहत चुम्लुङ भएको थियो । जन सहभागिताको आधारमा भन्नुपर्दा यो चुम्लुङ सात महिना अगाडि अर्थात १९८८ बैशाक २४ गतेको चुम्लुङ भन्दा पनि अझ् वृहत चुम्लुङ […]
ताप्लेजुङ – नेपालको १६ औँ राष्ट्रिय बिभुति मुहिङगुम अङिसमाङ फाल्गुनन्द लिङदेनको जन्मजयन्ति ताप्लेजुङमा सहित मुलुकभर विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । शनिबार आज लिङदेनको १ सय ३९ औँ जन्मजयन्तिको अबसरमा ताप्लेजुङमा शुभकामना आदान–प्रदान कार्यक्रम गरि मनाईएको छ । सदरमुकामको कभर्डहलबाट सुरु भएको ¥याली नगर परिक्रमा गरी बसपार्कमा केन्द्रित भएका थिए । किराँती समुदायका धर्मालम्बीहरुले मौलिक […]