इलाम । संयुक्त राष्ट्र अमेरिकाको विभिन्न प्रान्तहरुबाट माङसेबुङ भ्रमणको लागि आएका किरात धर्मावलम्बीहरुले किरात धर्मगुरु भेट दर्शन गरेका छन् । इलामको गुरु निजी आश्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङ तथा गुरुआमा साँबा पवित्रहाङमा लिङदेन भेट दर्शन शुक्रबार अमेरिकाबाट माङसेबुङ भ्रमणमा आएका ८२ जना किरात धर्मावलम्बीहरुले दर्शन भेट गरेका थिए । दर्शन भेटको क्रममा […]
माङसेबुङ । माङसेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा तिजोक युवा क्लब पाँचथर सेमिफाईनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आज शनिबार भएको खेलमा धनकुटा जिल्ला फुटबल संघ,धनकुटालाई २–१ गोल अन्तरले पराजित गर्दै तिजोक पाँचथर सेमिफाईनलमा प्रवेश गरेको हो । खेलको ८ औं मिनेटमा धनकुटाका बुद्ध चेम्जोङले १ गोल गर्दै […]
माङसेबुङ । इलामको माङसेबुङ ५ स्थित आत्मानन्द रंगशालामा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा आज शनिबार तिजोक युवा क्लब, पाँचथर र धनकुटा फुटबल संघको खेल पहिलो हाफमा १-१ गोलको बराबरीमा सकिएको छ । खेलको ८ मिनेटमा धनकुटा फुटबल क्लबका क्याप्टेन जर्सी नम्बर ७ का बुद्ध चेम्जोङले १ गोल गर्दै धनकुटालाई अग्रता दिलाएका थिए । एक गोलले […]
माङसेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा शनिबार आज पान्थर र धनकुटाबीच प्रतिस्पर्धा हुँदैछ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा तिजोक युवा क्लब पान्थर र धनकुटा फुटबल संघ,धनकुटाबीच अपरान्ह २ बजेदेखि खेल शुरु हुने आत्मा पवित्र हक्चात यक्चुमका सचीव सरिता लोहोरुङ राईले बताए । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको ७० औं शुभजन्मोत्सव […]
माङसेबुङ । आत्मानन्द कप फुटबल प्रतियोगिता माङसेबुङ ५ स्थित आत्मानन्द रंगशालामा शुक्रबार माङसेबुङ गाउँपालिका खेलकुद समिति,इलाम र बि.वाई.सी भुटानबीच भएको उद्घाटन खेलमा १-० गोल अन्तरले पराजित गर्दै माङसेबुङले बिजयी सुरुआत गरेको हो । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवाको अवसरमा मंसिर ८ […]
माङ्सेबुङ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भोलि शुक्रबारदेखि शुरु हुने आत्मानन्द कप खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवाको अवसरमा मंसिर ८ देखि १७ मंसिरसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिताको तयारी पुरा भएको हो […]
माङसेबुङ । भारतको आसामबाट तीनजना किरात धर्मावलम्बीहरुले विश्व शान्तिको कामना गर्दै माङसेबुङसम्म धार्मिक पदयात्रा सुरु गरेको छ । आसामको लाखिमपुर जिल्लाबाट मंसिर ३ गते ११ नोभेम्बर २०२३ मा सुमन राई , पन्चबहादुर राई र राज लिम्बुले किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र पुण्यभूमि किरात धर्मगुरु गुरुआमा ज्यूहरुको निजि गुरु आश्रम लारुम्बा माङसेबुङ इलाम सम्म धार्मिक पदयात्रा सुरु गरेको […]
माङसेबुङ । इलामको माङसेबुङ ५ लासीङबुङमा संचालनमा आएको पद्मारानी मेडिकल क्लिनिकको ओपनिङ भएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ ‘ ज्यूले आइतबार एक कार्यक्रमबीच रिबन काटेर क्लिनिकको उद्घाटन गर्नुभएको हो । सो अवसरमा अङ्सीमाङले स्वास्थ्य चेकजाँच समेत गर्नुभई विभिन्न उपकरणहरुको अवलोकन पनि गर्नु भएको थियो । क्लिनिकका संचालक चित्रमाया सम्बाहम्फेले आम नागरिकलाई […]
ओत तागेरा निङवाभू माङे सेवारो आज विश्वभरका हाम्रो भक्तप्रेमी प्यारा प्यारा मेरा चेलाभुलाहरु । आज यो हामीले पूर्वबाट बगेर आएको माइठकुरानी,देउमाइ,मेक्वामाइको संगमस्थल फुलुङगी भन्ने थलोमा आज हामी भेला भएकोछौ । र, तपाईहरुको निमित्त तपाई हाम्रो लागि हामीले माङबाट बलमान माग्ने कुरा सिद्दिशक्ति माग्ने कुरा गदै आइराखेकोछौ । र, यो भन्दा पहिला हामी नक्कलेघाट तमोरखोलामा लाखध्वजा […]
माङसेबुङ । पर्यटकीय रामसार क्षेत्र माईपोखरीमा त्रिधार्मिक पर्यटन उत्सव शुरु भएको छ । इलामको सन्दकपुर गाउँपालिकामा रहेको रामसार क्षेत्र माईपोखरीमा त्रिधार्मिक पर्यटन उत्सव शुरु भएको हो । त्रिधार्मिक पर्यटन उत्सवमा किराँत, बौद्य र हिन्दु धर्मगुरुहरुको प्रवचन हुने धार्मिक पर्यटन उत्सवको उद्घाटन सन्दकपुर गाउँपालिकाको अध्यक्ष तुलाराम गुरुङले उद्घाटन गरेका थिए । धार्मिक,पर्यटकीय गन्तव्यको रुपमा परिचित माईपोखरी […]












