माङसेबुङ भ्रमण : पथरीको माङचोत्लुङ माङहिममा सेवा सम्पन्न ( फोटो )

मोरङ । अमेरिकाबाट माङसेबुङ भ्रमणका लागि आएका किरात धर्मावलम्बी भक्तजनहरुलाई स्वागत गर्दै,पथरीशनिश्चरे मोरङस्थित किरात माङचोत्लुङ माङखिममा लाधुङसेमी सम्पन्न गरेको छ।

किरात माङचोत्लुङ माङहिमको आयोजनामा किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाको सदस्य तथा पदाधिकारीलाई स्वागत तथा, सम्मान कार्यक्रमको आयोजना गर्दै शनिबार लाधुङसेमी सेवा लगाइएको हो ।

Advertisement

उक्त सेवाको अवसरमा नवनिर्मित हानचोक माङखिम,अतिथि भवन र भान्साघर समेत उद्घाटन गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु