माङसेबुङ । इलामको माङसेबुङमा किरात धर्म दर्शनमा येत्छामथिम शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिबार माङसेबुङ ५ भालुटार स्थित सरस्वती माविको हलमा किरात इत्नामको १३औं शृङखला कार्यक्रम अन्तरगत सम्पन्न अन्तक्रिया कार्यक्रममा किरात साम्नी यम्बुगेनका सदस्य तथा लेखक समालोचक लछामी सेर्मा पापोले किरात धर्म दर्शनमा येत्छामथिम शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । किरात कम्युनिटि […]
माङसेबुङ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देननज्यूहरुको देवसमुपस्थितीमा विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा एंव दोस्रो माङ इङघङ भविष्यवाणी समारोह आयोजना हुने भएको छ । आगामी जेठ तेस्रो साता सप्ताह व्यापी रुपमा आयोजना गरिएको विश्व शान्ति मानव एकता थकयाम ताङसेःम्मा सेवा जेठ १६ देखि २३ गतेसम्म किरात […]
इलामको माङसेबुङमा किरात धार्मिक पर्व विशेष सत्य धर्म मुचुल्का र समाज सुधार शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिबार माङसेबुङ ५ भालुटार स्थित सरस्वती माविको हलमा किरात इत्नामको बाह्रों शृङखला कार्यक्रम अन्तरगत सम्पन्न अन्तक्रिया कार्यक्रममा फाल्गुनन्द दर्शन अध्येता आङबुहाङ अवोध अविरलले किरात धार्मिक पर्व विशेष सत्य धर्म मुचुल्का र समाज सुधार शिर्षकमा कार्यपत्र प्रस्तुत […]
माङसेबुङ । राष्ट्रिय विभुति मुहिङगुम अङसीमाङ लिङदेन महागुर फाल्गुनन्द ७७औं स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ । इलामको माङसेबुङ ५ फेनाबुङ स्थित सामुदायिक भवनमा चैत २२ मा प्रतियोगितात्मक मुन्धुमी कवि गोष्ठी र सम्मान कर्यक्रमविच महागुर फाल्गुनन्द ७७औं स्मृति दिवस कार्यक्रम सम्पन्न भएको हो । किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङको प्रमुख […]
अमेरिका । किरात हाङ्साम साम्यो नु साक्थिमरेन सङ्जुम्भो ओहायो अमेरिकाको आयोजनामा आगामी मे १८, २०२५ (वि.स. २०८२ साल जेठ ४ गते थो लाङ्दाक खिवेक्वा येत नाम्धुङ् लाधुङ् सेमी सेवाको हुने भएको छ । मुनरो फल्स्, कयहोगा फल्स, ओहायो अमेरिकामा आयोजना गरिएको सेवामा अमेरिकामा बसोबास गर्ने सम्पूर्ण किरात धर्मावलम्बीहरूलाई निमन्त्रणा गरिएको आयोजक समितिका सल्लाहकार सुयेन लिङ्देनले […]
ताप्लेजुङ। नेपालको १६औं राष्ट्रिय बिभूति फाल्गुनन्द लिङ्देनको स्मृति दिवसको दिन ताप्लेजुङको फुङलिङ बजारमा १०८ दीप प्रज्वलन गरिएको छ । राष्ट्रिय बिभूति फाल्गुनन्दको ७७औं स्मृति दिवसको दिन तोक्मेमा रहेको फाल्गुनन्दको सालिकमा उक्त दीप प्रज्वलन गरिएको हो । किरात धर्म तथा साहित्य उत्थान सङ्घ जिल्ला ताप्लेजुङले फाल्गुनन्दको स्मृति दिवसको दिन शान्ति मानव एकता तथा सकल प्राणी रक्षाका लागि […]
युके / किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्र्यि समिति युकेको आयोजनामा युकेको आस्फोर्ड केन्टमा किरात धर्मावलवम्बीहरुको सामूहिक आप्लुङगेन ताङसेप चोमेन माङगेन्ना सेवा हुने भएको छ । ३० मार्च २०२५ आज आइतबारका दिन युकेको आस्फोर्ड केन्टमा बसोबास गर्दै आएका किरात धर्मावलवम्बीहरुको सामूहिक आप्लुङगेन ताङसेप चोमेन माङगेन्ना सेवा हुने आयोजक समितिका अध्यक्ष किरात धर्म तथा साहित्य […]
माङसेबुङ । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ आयोजना गरिएको याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को ग्राण्ड फिनाले आगमी चैत २३ मा हुने भएको छ । याक्थुङ लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा सञ्चालन भईरहेको याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को ग्राण्ड फिनाले झापाको दमक–५, स्थित रोयल पार्टी प्यालेसमा आगमी […]
माङसेबुङ । किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको २७ औ वार्षिक स्थापना दिवस तथा वार्षिक चोमेन सेवासँगै सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देव समुपस्थितीमा सम्पन्न कार्यक्रममा किरात धर्ममा योगदान पु¥याउने एक जना अग्रज माङसेवासाबालाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो । यसरी […]
माङसेबुङ । इलामको माङसेबुङमा किरात धार्मिक पर्व कुसङ तङबे चैत नै किन ? शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिबार माङसेबुङ ५ भालुटार स्थित वडा कार्यलयको सभाहलमा किरात इत्नामको एघारौं शृङखला कार्यक्रम अन्तरगत सम्पन्न अन्तक्रिया कार्यक्रममा किरात साम्जिक मुन्धुम निसामहिमका तुमसिकसाम्बा ललितचन्द्र फियाकले किरात धार्मिक पर्व कुसङ तङबे चैत नै किन ? शिर्षकमा कार्यपत्र प्रस्तुत […]













