किरात साम्यो माङसेवासाबा थुम इलामको अध्यक्षमा प्रशान्त साउदेन निर्वाचित

माङसेबुङ । किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो इलामको अध्यक्षमा प्रशान्त साउदेन लिम्बू  सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार माङसेबुङ ५, अवस्थित किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो इलामको आयोजित चौथो सम्मेलनले साउदेनको अध्यक्षमा १० सदस्यीय कार्यसमिति समेत सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा वीरेन्द्र साबा , सचिवमा मिलन थलङ लिम्बू , कोषाध्यक्षमा नरवीर सोङमी रहेका […]

२७ भाद्र २०८३, शनिबार २१:२३

बिराटनगरको किरातेश्वर माङहिम अनुगमन

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले मिरङको बिराटनगरमा धार्मिक जागरण प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । माङगेन्ना सेवा समितिको शाखा माङहिमहरुको अनुगमन तथा समिति र भक्तजनहरुसँग धार्मिक प्रशिक्षण कार्यक्रम अन्तर्गत भदौ ६ गते शनिबार बिराटनगर महानगरपालिका १५, स्थित रहेको किरातेश्वर माङहिममा अनुगमन सहित धार्मिक प्रशिक्षण गरिएको छ । किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष […]

१२ भाद्र २०८३, शुक्रबार १९:२२

युमा माङहिम र फाल्गुनन्द मिङसो माङहिममा अनुगमन सम्पन्न

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले झापाको कन्काई नगरपालिका ७ मा अवस्थित किरात मुक्साम युमा माङहिममा र अर्जुनधारा नगरपालिका ३ खुदुनाबारिमा रहेको लिङ्देन फाल्गुनन्द मिङसो माङहिममा आइतबार कार्यक्रम सम्पन्न गरेको छ । अभियानका संयोजक किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङको सन्देशलाई सबै भक्तजनहरुलाई सुनाउनु हुँदै माङगेन्ना समितिले […]

२५ श्रावण २०८३, सोमबार ०९:३७