बिराटनगरको किरातेश्वर माङहिम अनुगमन

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले मिरङको बिराटनगरमा धार्मिक जागरण प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

माङगेन्ना सेवा समितिको शाखा माङहिमहरुको अनुगमन तथा समिति र भक्तजनहरुसँग धार्मिक प्रशिक्षण कार्यक्रम अन्तर्गत भदौ ६ गते शनिबार बिराटनगर महानगरपालिका १५, स्थित रहेको किरातेश्वर माङहिममा अनुगमन सहित धार्मिक प्रशिक्षण गरिएको छ ।

Advertisement

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको नेतृत्वमा रहेको अभियान कार्यक्रममा महासचिव शक्तिकुमार साँबा, सहसचिव ललितचन्द्र फियाक, कोषाध्यक्ष कूलबहादुर लाओती, सह कोषाध्यक्ष सुकमाया पोमु, सदस्यहरु विष्णुमाया फुरुम्बो, पूर्णकार्की ढोली र योगेश लावती सहभागि थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु