माङसेबुङ । लेटाङ फुटबल क्लब मोरङ इलामको माङसेबुङमा जारि १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार भएको खेलमा तिजोक यूवा क्लब पाँचथरलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै लेटाङ मोरङले अन्तिम चारमा स्थान पक्का गरेको हो । खेलको निधारित समयमा दुबै […]

माङसेबुङ ।  आत्मानन्द गोल्डकप  फुटबल प्रतियोगितामा आज तिजोक यूवा क्लब पाँचथर र लेटाङ फुटबल क्लब मोरङविच प्रतिस्पर्धा हुदैंछ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार तिजोक पाँचथर र लेटाङ मोरङविच प्रतिस्पर्धा हुने भएको हो । खेल दिउँसो २ वजे सुरु हुनेछ । यसअघि हिजो भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलामलाई ३–१ गोल अन्तरले पराजित […]

माङसेबुङ । १८ औ संस्करण आत्मानन्द गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता  आज भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलामलाई ३–० गोल अन्तरले पराजित गर्दै सिरिजङगा मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो । इलामको माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा भएको खेलमा सिरिजङगा मोरङको जितमा सञ्जय धिमालले ह्याट्रिक गरे । त्यस्तै  माङसेबुङको लागि ओशन राईले  एक गोल फर्काए । खेलको […]

माङसेबुङ । इलामको माङसेबुङ ५ स्थित आत्मानन्द रंगशालामा १८औं संस्करणको ‘आत्मानन्द गोल्ड कप २०८२’ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलाम र सिरिजंगा स्पोर्टिङ क्लब मोरङविच प्रतिस्पर्धा हुदैंछ । खेल दिउँसो २ वजे सुरु हुनेछ । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन […]

माङसेबुङ । इलामको माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा आगामी मंसिर ७ गतेदेखि सुरुहुने आत्मानन्द कप फुटबल प्रतियोगिताको प्रथम पुरस्कार इधिङगो दम्पतीले सहयोग गर्ने भएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नोमाङगेन्नाको अवसरमा ‘विश्व शान्ति र मानव एकताका निम्ति फुटबल’ भन्ने नाराका साथ आयोजित आत्मानन्द […]

माङसेबुङ ।   किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा  राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १४१ औं जन्मजयन्ती समारोह कार्यक्रम भव्यताकोसाथ मनाइने भएको छ । मंगलबार भोलि कातिक २५ गते झापाको कमल गाउँपालिका ३, फाल्गुनन्द टोलमा आयोजित  केन्द्रीय कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्युहरुको  माङ सवार हुने भएको […]

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनज्युहरु मंगलबार झापाको कमल गाउँपालिका ३, केर्खामा माङ सवारी हुने भएको छ । किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४१ औं जन्मजयन्ती समारोहमा केर्खाको फाल्गुनन्द टोलमा निर्माण गरिएको किरात तियेङलुङ माङहिम […]

माङसेबुङ । राष्ट्रिय विभूति , महान समाज सुधारक मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती ताप्लेजुङमा भव्यरुपमा मनाउने तयारी गरिएको छ । आगामी कात्तिक २५ गते महागुरु लिङ्देनको १४१ औँ जन्मजयन्ती भव्यरुपमा मनाउने तयारी गरिएको हो । किरात धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङको आयोजनामा महागुरु लिङ्देनको जन्मजयन्ती धार्मिक गतिविधिसहित विभिन्न कार्यक्रम गरी महागुरुको जन्मजयन्ती मनाउन […]

माङसेबुङ । गायिका स्वस्तिका सावादेन लिम्बूको आवाजमा मर्मस्पर्शी गित ‘कस्तो माया लाए मैले’ सार्वजनिक गरिएको छ । गायक तथा सांगीतकार राज शुक्र लिम्बूको निर्देशनमा गित ‘कस्तो माया लाए मैले’ म्युजिक भिडियो मनोरञ्जन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।   लक्षमण सावादेनको शव्द तथा राज शुक्र लिम्बूकै संगीत रहेको गितको संगीत संयोजन अशोक थापाले गरेका […]

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७२औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता ‘आत्मानन्द कप २०८२’ आउदो मंसिर ७ गतेबाट १७ गतेसम्म माङसेबुङको आत्मानन्द रंगशालामा संचालन हुने भएको छ । सो कुरा आत्मनन्द कप २०८२ का संयोजक मन प्रसाद आङबुहाङले एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका छन् । प्रतियोगितामा नेपाल […]