माङसेबुङ । किरात साम्जिक मुन्धुम निसामहिमका तुम सिकसाम्बा ( प्रधानाध्यापक )  ललितचन्द्र फियाक सम्मानित भएका छन्  । पान्थरको मिक्लाजुङ १ स्यावास्थित किरात हाङ्साम थेबा माङहिम समितिले आयोजना गरेको उक्त किरात माङहिमको ३२ औं स्थापना दिवस कार्यक्रममा तुम सिकसाम्बा फियाकलाई सम्मान  गरेको हो । यसैगरी सम्मानित हुनेहरूमा सिंगबहादुर आङ्देम्बे, पृथमाया चेम्जोङ आङदेम्बे ,सुर्यकुमार कुरुम्बाङ, सारदा राई […]

माङसेबुङ । पान्थरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर -१, स्यावास्थित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा शिलान्यास गरिएको छ । आज(शुक्रबार) किरात हाङसाम थेबा माङहिमको ३२ औं स्थापना दिवस समुदघाटन कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमको  हस्तबाहुलिबाट  महागुरुको प्रतिमा  शिलान्यास भएको हो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अमराज माखिम विशेष अतिथि मिक्लाजुङ गाउँपालिका […]

दमक । लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ सांस्कृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा आज(शुक्रबार) बाट याक्थुङ साम्लो महोत्सव २०८० सुरु हुदैंछ । झापाको दमक ७ स्थित पशुहाटमा आज(शुक्रबार) र शनिबार गरि दूई दिन सम्म सञ्चालन हुन लागेको तेस्रो याक्थुङ साम्लो महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जानकारी दिएको हो । किरात […]

पान्थर । किरात हाङसाम थेबा माङहिमको ३२ औ बार्षिक स्थापना दिवस तथा महागुरु फाल्गुनन्द प्रतिमा शिलान्यास कार्यक्रमको तयारी पूरा भएको छ । पान्थरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर -१, स्याक्वास्थित भोलि शुक्रबार हुने माङहिमको ३२ औ स्थापना दिवस तथा फाल्गुनन्द प्रतिमा शिलान्यास कार्यक्रमको तयारी पूरा भएको आयोजक समितिका सचीव इन्द्रहाङ आङदेम्बेले जानकारी दिए । बि.स ०४९ […]

माङसेबुङ : जिल्ला खेलकुद विकास समिति इलामले माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईलाई सम्मान गरेका छन्  । शनिबार इलामको माङसेबुङ गाउँपालिका-२ डोलटार खेलमैदानमा सुरु भएको १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनको अवसरमा गाउँपालिका अध्यक्ष राई सम्मान गरेको हो । उनलाई  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनको लागि  गाउँपालिकाको तर्फबाट व्यवस्थापन गरेर सहयोग गरेको भन्दै राईलाई […]

इलाम : जिल्ला खेलकुद विकास समिति इलामको आयोजना र माङसेबुङ गाउँपालिकाको आयोजनामा आज (शनिबार) देखि १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदैछ । माङसेबुङ गाउँपालिका-२ स्थित डोलटार खेलमैदानमा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । विद्यालयस्तरबाट नै खेलाडीहरुको उत्पादन गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना […]

लिम्बू साँस्कृतिक नेपाली कथानक चलचित्र ‘सुगुप’ को हङकङको गोल्डेन हार्वेस्ट वाम्पो सिनेमा हलमा उल्लेख्य दर्शक हरु माझ गत फेब्रवरी १० मा भब्य प्रिमियर शो भएको छ । चोकफुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा रबिनकुमार नाल्बो द्वारा प्रस्तुत चलचित्र सुगुप हङकङको भब्य प्रदर्शनी पश्चात् अब संसार भरी प्रदर्शनमा जाने भएको छ । लिम्बू समुदायको मुन्धुममा सुत्केरी महिलाको मृत्युुमा […]

पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदाप संस्थाको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । १८ थरी लिम्बुहरुको प्रतिनिधिमुलक संस्था पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदापको, फेदाप स्थित माङगेन्ना लुङधुङमा सम्पन्न साधारणसभाले संस्थाको बार्षिक प्रगति प्रतिवेदन र कार्ययोजना पारित गरेको छ । संस्थाका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ्ले प्रस्तुत गर्नुभएको कार्ययोजनामा अब निर्माण हुन लागेको संग्रहालय निर्माणलाई […]

दमक । झापाको दमकमा याक्थुङ लिम्बु कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च(फक्ताङलुङ सयङ) केन्द्रीय कार्य समितिको आयोजनामा फागुन १८ र १९ गते याक्थुङ साम्लो महोत्सव हुने भएको छ । आज(बिहिबार) पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले महोत्सवबारे जानकारी दिएको हो । मञ्चले यसअघि हाक्पारे पालाम महोत्सवको रुपमा पान्थरको फेदेन बजारमा पहिलो […]

माङ्सेबुङ । किरात धर्मगुरुआमा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देन ६८ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नोमाङगेन्ना सेवा महान समारोहको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाइटी आदिपुर उप शाखा,उत्तरे कृषि तथा पशुपालन सहकारी लि. को संयुक्त आयोजनामा बिहिवार माङसेबुङ -५ , स्थित आत्मानन्द खेलमैदानमा ने.रे.सो. जिल्ला शाखा बिराटनगर मोरङको […]