माङसेबुङ । दुधे यूथ क्लब, झापा इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज मंगलबार सम्पन्न खेलमा चुलाचुली स्पोर्टिङ क्लब, झापालाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै दुधे झापा सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको निधारित समयमा दुबै […]

माङसेबुङ । दमक भाङबारी स्पोर्टिङ युथ क्लब झापा इलामको  माङसेबुङमा जारि १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार भएको खेलमा आयोजक (युथ अफ माङसेबुङ) इलाममाथि ४–१ को सानदार जित निकाल्दै राष्ट्रिय खेलाडी र ए डिभिजन क्लवका खेलाडीहरुको वर्चस्व रहेको टिम दमक […]

दमक । लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ बिमोचन गर्ने भएको छ । लुङा प्रकाशन परिवारको आज बिहीबार बसेको बैठकले आउँदो मंसिर २१ गते शुक्रबार एक समारोहका बीच दमकमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ बिमोचन गर्ने निर्णय गरेको पत्रिकाका प्रकाशक/सम्पादक सेसेमी से. नाल्बोले जारी गरेको विज्ञप्तिमा […]

माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा आज आयोजक (युथ अफ माङसेबुङ) र दमक भाङबारी स्पोर्टिङ क्लव झापाविच प्रतिस्पर्धा हुदैंछ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार आयोजक र दमक भाङबारीविच प्रतिस्पर्धा हुने भएको हो । खेल दिउँसो २ वजे सुरु हुनेछ । यसअघि हिजो भएको […]

माङसेबुङ । सिरिजङगा स्पोर्टिङ क्लब मोरङ इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा सुरु भएको १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज आइतबार भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलामलाई टाई ब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सिरिजङगा मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो । खेल […]

माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘आत्मानन्द गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता भोलिबाट सुरु हुँदैछ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा भोलि आइतबारदेखि १७औं संस्करणको आत्मानन्द गोल्ड कप खेल्कुद प्रतियोगिता सुरु हुने भएको हो । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ […]

कुवेत । माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा कुवेतमा विभिन्न कार्यक्रम गरी महागुरु फाल्गुनन्द लिङदेन १४० ओै जन्मजयन्ती गत शुक्रबार भव्यताकासाथ मनाईएको छ । किरात धर्मदर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेन १४० औं जन्मजयन्ती कुवेतमा भव्यताका साथ मनाईएको हो ।   नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाका अध्यक्ष अमृत तामाङको […]

माङसेबुङ । विश्व शान्ती तथा मानव एकताको निमित्त किरात सावायेहाङ साक्मुरा वादेम्मा येत लाधुङसेमी सेवा सम्पन्न भएको छ। झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० माइधारस्थित किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भोकोे आयोजनामा विश्व शान्ती तथा मानव एकता चराचर सृष्टि रक्षार्थको निमित्त बुधबार कातिक २८ गते साक्मुरा वादेम्मा सेवा सम्पन्न भएको थियो । त्यस्तै विहिबार […]

युके/किरात धर्मदर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनज्यूको १४० औं जन्मजयन्ती भव्यताका साथ मनाईयो । गत आइतबार किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा विभिन्न कार्यक्रम गरी महागुरु फाल्गुनन्द लिङदेनज्यूको १४० ओै जन्मजयन्ती बेलायतको रग्बी शहरमा सम्पन्न गरिएको हो । हरेक वर्ष युकेको विभिन्न स्थानमा महागुरु फाल्गुनन्द […]

माइधार । झापाको माइधारस्थित माइखोलाामा किरात सावायेहाङ साक्मुरा वादेम्मा सेवा बुधबार सम्पन्न भएको छ । बिश्वशान्ती तथा मानव एकता चराचर सृष्टि रक्षार्थ विश्वभर छरिएर रहेका सावायेहाङ किरातीहरुको आप्लुङ्गेन ताङ्सेपको निमित्त गरिएको सेवाको पहिलो चरण अन्तर्गत कातिक २८ गते साक्मुरा वादेम्मा सेवा सम्पन्न भएको हो । यसैगरि कातिक २९ गते विहिबार झापाको माइधारस्थित किरात खिजोत्लुङ माङहिममा […]