ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रा बाकुलेमा किरात धर्म दर्शनदाता महान समाज सुधारक राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको सालिक उद्घाटन हुने भएको छ । किरात मुजोत्लुङ युमा माङहिम समितिले निर्माण गरेको सालिक यही चैत्र २२ गते किरात धर्मगुरु मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द ‘सेईङ’ तथा मुहिङ्गुम अङसीमामाङ साँवा पवित्राहाङमा लिङदेन ज्यूहरुको समुउपस्थितमा उद्घाटन हुने किरात मुजोत्लुङ […]
माङसेबुङ। किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको २६ औ वार्षिक स्थापना दिवस तथा चोमेन सेवासँगै सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । इलामको माङसेबुङ – ५, स्थित पान्जुम्भोको भवनमा सोमबार आयोजित स्थापना दिवसमा किरात धर्ममा योगदान पु¥याउने तीन जना अग्रज माङसेवासाबाहरुलाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो । यसरी सम्मानित हुनेमा माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको पूर्व […]
किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको २६ औ बार्षिक स्थापना दिवस तथा चोमेन सेवा भव्यताको साथ मनाइदैछ । इलामको माङसेबुङ – ५ , स्थित पान्जुम्भोको केन्द्रीय भवनमा चैत ३-६ गतेसम्म कार्यक्रमको आयोजना गरिएको छ । वि.स २०५५ सालमा माङसेवासाबा मुजोत्लुङ पान्जुभो स्थापना भएको हो । यस पान्जुम्भोको २६ औ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाइने […]
लिम्बू संस्कृतिमा आधारित नेपाली चलचित्र युुकपुङ झापाको दमकमा विशेष प्रदर्शन गरिएको छ । नोगेन अर्गानिक इन्टरटेण्ट्मेण्टको प्रस्तुति रहेको चलचित्र युक्पुङ शुक्रबार दमकस्थित डिम्याक्स सिनेमा हलमा दिउँसो २ बजे एक शो प्रदर्शन गरीएको थियो । कोरियोग्राफर तथा निर्देशक दिनेस माङ्मुको निर्देशन रहेको चलचित्रमा कविता आले, यासेलि योङ्हाङ , कुसल थलङ , कमला सेन्दाङ , मदन वनेम […]
पाँचथरको फालेलुङ गाउँपालिका-७ पापुन्देनमा १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको शालिक बन्ने भएको छ। आङबोहरुको मुन्धुमिक ऐतिहासिक स्थल आङबो माङ्घेन्ना लुङधुङ यक पापुन्देन स्थित आङ्पजमा यकमा आङबो माङ्घेना लुङ्धुङको दाहिने पट्टिको स्थानमा किरात धार्मिक गुरु तथा १६ औ रास्ट्रीय बिभुति महागुरू फाल्गुनन्द लिङदेनको ६ फुटको शासिक निर्माण गर्ने भएको हो। शालिक १२ लाखको लगानीमा […]
संसारभरका लिम्बूलाई एकताको सुत्रमा जोड्ने माध्यम भाषा रहेको पहिचानवादि नेता तथा कवि कुमार लिङ्देनले बताएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष समेत रहेका लिङ्देनले लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ सांस्कृतिक मञ्चको आयोजनामा झापाको दमक ७ स्थित पशुहाटमा शुक्रबार सम्पन्न याक्थुङ साम्लो महोत्सव २०८० कार्यक्रममा सम्बोधन गर्ने क्रममा लिङ्देनले सो कुरा बताएका हुन् । […]
माङसेबुङ । किरात साम्जिक मुन्धुम निसामहिमका तुम सिकसाम्बा ( प्रधानाध्यापक ) ललितचन्द्र फियाक सम्मानित भएका छन् । पान्थरको मिक्लाजुङ १ स्यावास्थित किरात हाङ्साम थेबा माङहिम समितिले आयोजना गरेको उक्त किरात माङहिमको ३२ औं स्थापना दिवस कार्यक्रममा तुम सिकसाम्बा फियाकलाई सम्मान गरेको हो । यसैगरी सम्मानित हुनेहरूमा सिंगबहादुर आङ्देम्बे, पृथमाया चेम्जोङ आङदेम्बे ,सुर्यकुमार कुरुम्बाङ, सारदा राई […]
माङसेबुङ । पान्थरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर -१, स्यावास्थित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा शिलान्यास गरिएको छ । आज(शुक्रबार) किरात हाङसाम थेबा माङहिमको ३२ औं स्थापना दिवस समुदघाटन कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमको हस्तबाहुलिबाट महागुरुको प्रतिमा शिलान्यास भएको हो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अमराज माखिम विशेष अतिथि मिक्लाजुङ गाउँपालिका […]
दमक । लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ सांस्कृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा आज(शुक्रबार) बाट याक्थुङ साम्लो महोत्सव २०८० सुरु हुदैंछ । झापाको दमक ७ स्थित पशुहाटमा आज(शुक्रबार) र शनिबार गरि दूई दिन सम्म सञ्चालन हुन लागेको तेस्रो याक्थुङ साम्लो महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जानकारी दिएको हो । किरात […]
पान्थर । किरात हाङसाम थेबा माङहिमको ३२ औ बार्षिक स्थापना दिवस तथा महागुरु फाल्गुनन्द प्रतिमा शिलान्यास कार्यक्रमको तयारी पूरा भएको छ । पान्थरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर -१, स्याक्वास्थित भोलि शुक्रबार हुने माङहिमको ३२ औ स्थापना दिवस तथा फाल्गुनन्द प्रतिमा शिलान्यास कार्यक्रमको तयारी पूरा भएको आयोजक समितिका सचीव इन्द्रहाङ आङदेम्बेले जानकारी दिए । बि.स ०४९ […]