माङसेबुङ । किरात याक्थुङ (लिम्बू) भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयन गराउन दबाव दिँदै प्रदेश न. १ सरकारलाई प्रारुप प्रस्तावना बुझाइएको छ। किरात प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिमण्डल लगायतका टोलिले आज बुधबार प्रदेश सरकारलाई किरात याक्थुङ (लिम्बू) भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनको प्रारुप प्रस्तावना बुझाएको हो । प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री राम राना,सामाजिक विकासमन्त्री […]
२ सय ४५ परिक्षार्थीले लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्ड द्वारा संचालित लिम्बू भाषा कक्षा ११ र १२ को परीक्षा लेखेका छन् । बोर्डले शैक्षिक सत्र २०८० को कक्षा–१२ को परीक्षा शुक्रबार र कक्षा–११ को परिक्षा शनिबार संचालन गरेको परिक्षामा २ सय ४५ जनाले परीक्षा लेखेको लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डका परिक्षा नियन्त्रक अमिता […]
मोरङ जिल्लाको केराबारी गाउँपालिका वडा नम्बर -१ पाटी गाउँ अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा पन्ध्र दिनकी सुत्केरी महिला गरिमा लिम्बूले लिम्बू भाषा कक्षा ११ को परीक्षा दिएकी छन् । लिम्बू भाषा माध्यमिक शिक्षा परिषद बोर्डले जारी गरेको परिक्षा तालिका अनुसार आज शनिबार धनकुटाको चौविसे गाउँपालिका वडा नं. ६ का गरिमा लिम्बूले मोरङको पाटीस्थित सरस्वती माबि परिक्षा केन्द्रबाट […]
झापाको दमकस्थित तुमिरो क्याफेमा ‘किरात इत्नाम’ को दोस्रो शृङ्खला किरात साम्जीक मन्धुममा योग अभ्यास र ध्यान सम्बन्धी अन्तरकृया कार्यक्रम हुने भएको छ । मुन्धुम अध्येता तथा साहित्यकार हरि हुक्पाचोङबाङद्वारा प्रस्तुत हुने मुन्धुममा योग अभ्यास र ध्यान बारेमा छलफल गर्ने उद्देश्यकासाथ भोलि शनिबार दमकको तुमिरो क्याफेको हलमा अन्तरकृया कार्यक्रम सम्पन्न हुने भएको हो । यस कार्यक्रमको […]
लिम्बू भाषा माध्यमिक शिक्षा बोर्डले जारी गरेको कक्षा ११ र १२ परीक्षा तालिका अनुसार आज शुक्रबार कक्षा १२ को परीक्षा सम्पन्न भएको छ । भोलि शनिबार कक्षा ११ को परीक्षा हुने जनाइएको छ । इलामको माङसेबुङ ५ अवस्थित श्री सरस्वती माध्यमिक बिधालयमा कक्षा १२ को परिक्षा सफलतापुर्वक सम्पन्न भएको हो । परीक्षामा पूर्वका विभिन्न जिल्लाबाट […]
तेह्रथुम/ तेह्रथुमको म्याङलुङ नगरपालिका वाड नं. १ मा रहेको येग्गेडाडामा किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमको भवन ७० प्रतिशतले काम सम्पन्न भएको छ । सो भवनको लागि सघन शहरी तथा भवन निर्माण आयोजना अन्र्तरगत २०८०/०८१ सालको योजनामा ५० लाखको १७ प्रतिशतको बिलोमा माठमाण्डौमा रहेको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीले ठेक्का पारेको […]
आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । यस्तो छ बजेटको पूर्णपाठ
किरात समुदायले उभौली पर्व विभिन्न कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइएको छ। देशभर बिहिवार विभिन्न कार्यक्रमको आयोजना गरेर उभौली मनाइएको हो। विधिवतरूपमा पूजा आराधना गरेर उभौली पर्व मनाउने गरिन्छ । यो चाड किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायले मनाउने गर्छन् ।
बेलायत । युकेको स्विडण्नमा उभाैलि खिबेक्वा याक्वा सेवा हुने भएको छ । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतकाे आयाेजनामा २५ मे २०२४ गते शनिवारका दिन खिबेक्वा याक्वा आप्लुङगेन्न ताङसेप चाेमेन सेवा हुने भएकाे हो । बेलायतकाे विभिन्न ठाउँमा बसाेबास गर्दै आएका सम्पुर्ण किरात धर्मलवम्बी तथा शुभचिन्तक महानुभावज्युहरुकाे बाक्लाे उपस्थितिमा सेवा हुने संयाेजक […]
माङसेबुङ – संसारभरका किरात धर्मावलम्बीले आज बैशाक २४ गते सोमबार विविध कार्यक्रमको आयोजना गरि ९४ औँ किरात समाज सुधार दिवस मनाउँदैछन् । विसं १९८८ वैशाक २४ गते पाँचथरको लब्रेकुटीमा किरात धर्म दर्शनदाता मुहिङगुम अङसीमाङ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको सक्रियतामा तत्कालीन १० लिम्बुवान १७ थुमको तुत्तु तुम्याहाङको विराट भेलाले किरात समाजमा व्यव्त कुरिति कुसंस्कार हटाई […]