माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा सिरिजंगा स्पोर्टिङ क्लब मोरङ र दुधे यूथ क्लब झापाविच प्रतिस्पर्धा हुदैंछ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा भोलि शनिबार हुने सिरिजंगा मोरङ र दुधे झापाविचको पहिलो सेमिफाइनल खेल दिउँसो २ वजे सुरु हुनेछ । […]

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ तथा गुरुआमा पवित्रहाङमा साँबा लिङ्देनको दर्शनभेट गर्नुभएको छ । बुधबार केही दिनदेखि काठमाडौंमा रहनुभएका किरात धर्मगुरु र गुरुआमासँग मन्त्री घिसिङले धर्मगुरु रहनुभएको ठाउँमा पुगी दर्शनभेट गर्नुभएको हो । दर्शनभेटमा धर्मगुरुले मन्त्री घिसिङलाई दमक–रबी (फाल्गुनन्द) सडक र महमाई–लारुम्बा आत्मानन्द सडक कालोपत्रे […]

माङसेबुङ/दमक भाङबारी स्पोर्टिङ क्लब झापा आत्मानन्द गोल्ड कप २०८२ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज बुधबार भएको खेलमा आयोजक युथ अफ माङसेबुङलाई ४–३ गोल अन्तरले पराजित गर्दै राष्ट्रिय खेलाडी नवयुग श्रेष्ठ र देवेन्द्र तामाङको साथ रहेको दमक भाङबारीले सेमी फाइनलमा स्थान पक्का गरेको हो । योसँगै आत्मानन्द […]

माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा आज आयोजक युथ अफ माङसेबुङ दमक भाङबारी स्पोर्टिङ क्लब झापाविच प्रतिस्पर्धा हुदैंछ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज बुधबार हुने आयोजक माङसेबुङ र दमक भाङबारीविचको खेल दिउँसो २ वजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा कञ्चनजंघा […]

माङसेबुङ ।  १८औं संस्करणको आत्मानन्द गोल्डकप  फुटबल प्रतियोगितामा झापाको दुधे यूथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज मंगलबार भएको खेलमा पाहुना टोली कञ्चनजंघा फुटबल क्लब सिलगुडी, भारतबिरुद्ध ७–२ गोलको सानदार जित निकाल्दै दुधे झापाले अन्तिम चारमा स्थान पक्का गरेको हो । दुधे झापाको जितमा निमा तामाङ र प्रदीप बुढाथोकीले […]

माङसेबुङ । लेटाङ फुटबल क्लब मोरङ इलामको माङसेबुङमा जारि १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार भएको खेलमा तिजोक यूवा क्लब पाँचथरलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै लेटाङ मोरङले अन्तिम चारमा स्थान पक्का गरेको हो । खेलको निधारित समयमा दुबै […]

माङसेबुङ ।  आत्मानन्द गोल्डकप  फुटबल प्रतियोगितामा आज तिजोक यूवा क्लब पाँचथर र लेटाङ फुटबल क्लब मोरङविच प्रतिस्पर्धा हुदैंछ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार तिजोक पाँचथर र लेटाङ मोरङविच प्रतिस्पर्धा हुने भएको हो । खेल दिउँसो २ वजे सुरु हुनेछ । यसअघि हिजो भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलामलाई ३–१ गोल अन्तरले पराजित […]

माङसेबुङ । १८ औ संस्करण आत्मानन्द गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता  आज भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलामलाई ३–० गोल अन्तरले पराजित गर्दै सिरिजङगा मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो । इलामको माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा भएको खेलमा सिरिजङगा मोरङको जितमा सञ्जय धिमालले ह्याट्रिक गरे । त्यस्तै  माङसेबुङको लागि ओशन राईले  एक गोल फर्काए । खेलको […]

माङसेबुङ । इलामको माङसेबुङ ५ स्थित आत्मानन्द रंगशालामा १८औं संस्करणको ‘आत्मानन्द गोल्ड कप २०८२’ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलाम र सिरिजंगा स्पोर्टिङ क्लब मोरङविच प्रतिस्पर्धा हुदैंछ । खेल दिउँसो २ वजे सुरु हुनेछ । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन […]

माङसेबुङ । इलामको माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा आगामी मंसिर ७ गतेदेखि सुरुहुने आत्मानन्द कप फुटबल प्रतियोगिताको प्रथम पुरस्कार इधिङगो दम्पतीले सहयोग गर्ने भएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नोमाङगेन्नाको अवसरमा ‘विश्व शान्ति र मानव एकताका निम्ति फुटबल’ भन्ने नाराका साथ आयोजित आत्मानन्द […]