धेरै वर्ष पहिलेको कुरा हो। लक्का जवान भएको आफ्नो छोरा असोमालाइ बिहे गरि दिने बाबु आमाको सोच आयो। असोमाको सारै मिल्ने साथी ‘फा’ थियो। बाबु आमाले बिहे गरिदिने इच्छा मुताबिक ‘सिम्बोसा’ हेर्न असोमा र फा बाटो लागे। सिम्बोसा हेर्दै जाँदा लेकतिर पुगे जहाँ थोक्फेला बस्ने गर्दथ्यो। तिनै थोक्फेलालाई देखाउदै फाले आफ्नो साथी असोमालाइ भन्यो, ‘ल […]
माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यूको ७० औं जन्मोत्सवको अवसरमा इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा ८ मंसिरदेखि सञ्चालन हुने “आत्मानन्द कप” पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । रंगशालामा सरसफाई र प्याराफिट निर्माण कार्य सोबारदेखि सुरु गरिएको आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङ्बुहाङ लिम्बुले जानकारी दिए । […]
माङ्सेबुङ । आशीर्वाद माङ्लाई माग्न जान्नुपर्ने किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्यूले आशीर्वचनमा सो कुरा बताउनु भएको छ । आइतबार गुरु निजि कृषि समितिको आयोजनामा माङ्सेबुङ ५ अवस्थित निजि गुरु आश्रम लारुम्बामा भएको राष्ट्रिय विभूती, महान समाज सुधारक , मुहिङगुम अङ्सीमाङ महागुरु फाल्गुनन्द १३९ औं जयन्तीको पावन अवसरमा २४,२५ र २६ गते आयोजित […]
इलाम । संयुक्त राज्य अमेरिकास्थित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती भव्यताकासाथ मनाएइको छ । अमेरिकाकाको विभिन्न प्रान्तहरुमा किरात धर्मावलम्बीहरुले कातिक २५ गते november 11, 2023 मा महागुरु फाल्गुनन्द जन्मजयन्तीको पावन अवसरमा सेवा पूजा , शुभकामना आदानप्रदान , सास्कृतिक एवं खेलकुद लगायत विविध कार्यक्रमको आयोजना गरी महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती भव्यताकोसाथ मनाईएको हो […]
फाकफोकथुम । किरात धर्म दर्शनदाता महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङ्सीमाङ महागुरु फाल्गुनन्द लिङदेन १३९ औ जन्मजयन्ती इलामको आमचोकमा मनाइएको छ । फाकफाेकथुमकाे केन्द्र आमचोक रातमाटेमा श्री सिद्ध किरात हाङसाम युमा माङहिममा महागुरु फाल्गुनन्दकाे जन्मजयन्ती भव्यताकासाथ मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि फाकफाेकथुम गाउँपालिका वडा नम्बर -३, का अध्यक्ष दिपेन्द्र थेगिमले महाबत्तीमा दिपप्रज्वलन गरी […]
माङ्सेबुङ । वन तथा वातारण मन्त्री वीरेन्द्र प्रसाद महतोले महागुरु फाल्गुनन्द लिङ्देन यो युगको एउटा महापुरुष रहेको बताएका छन् । शनिबार झापाको शिवसताक्षी नगरपालिका ९ चिल्लागढस्थित आयोजित महागुरु फाल्गुनन्द १३९ औ जन्मजयन्ती समारोह कार्यक्रम सम्बोधन गर्ने क्रममा मन्त्री महतोले सो कुरा बताएका हुन् । भिडियो हेर्नुहोस :
माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘आत्मानन्द कप २०८०’ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता मंसिर ८ देखि सञ्चालन हुने भएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोह २०८० को अवसरमा मंसिर ८ देखि २० गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । […]
इलाम । इलामको फाकफोकथुम गाउँपालिका ७ स्थित एकतप्पाको रुपाटारमा किरात धर्म दर्शनदाता राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती मनाईएको छ । शनिबार सिद्ध किरात हाङसाम युमा माङहिमको आयोजनामा सेवा पूजा , शुभकामना आदानप्रदान कार्यक्रम गरी महागुरु फाल्गुनन्द लिङ्देनकिो जन्मजयन्ती भव्यताकोसाथ मनाईएको हो । कार्यक्रमको प्रमुख अतिथि फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले दिप प्रज्वलन […]
किरात आवाज । झापाको शिवसताक्षी नगरपालिका – ९ अवस्थित चिल्लागढधाममा महागुरु फाल्गुनन्द लिङ्देन १३९ औ जन्मजयन्तीको पावन अवसरमा शनिबार किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यूले आशीर्वचन प्रदान गर्नुभएको छ । ( भिडियो सहित ) धर्मोपदेश हेर्नुहोस् भिडियो :
वि.स. १९८८ साल बैशाक २४ गते बुधबारको दिन पान्थरको लब्रेकुटीमा वृहत किरात याक्थुङ् चुम्लुङ सम्पन्न भए पश्चात त्यसको ठ्याक्कै सात महिना पछाडि अर्थात १९८८ मंसिर २४ गते बुधबारको दिन दोस्रो वृहत चुम्लुङ भएको थियो । जन सहभागिताको आधारमा भन्नुपर्दा यो चुम्लुङ सात महिना अगाडि अर्थात १९८८ बैशाक २४ गतेको चुम्लुङ भन्दा पनि अझ् वृहत चुम्लुङ […]













