माङ्सेबुङ । आशीर्वाद माङ्लाई माग्न जान्नुपर्ने किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्यूले आशीर्वचनमा सो कुरा बताउनु भएको छ ।
आइतबार गुरु निजि कृषि समितिको आयोजनामा माङ्सेबुङ ५ अवस्थित निजि गुरु आश्रम लारुम्बामा भएको राष्ट्रिय विभूती, महान समाज सुधारक , मुहिङगुम अङ्सीमाङ महागुरु फाल्गुनन्द १३९ औं जयन्तीको पावन अवसरमा २४,२५ र २६ गते आयोजित त्रिदिवसीय कार्यक्रमको कातिक २६ गते समापन कार्यक्रममा किरात धर्मगुरु ज्यूले आशीर्वचन प्रदान गर्नु हुँदा सो कुरा बताउनु भएको हो ।
Advertisement
अङ्सीमाङ्ले आशीर्वाद माग्न सिक्नुपर्ने बताउनु भयो । वहाँले भन्नुभयो, ‘आशीर्वाद माग्दा जीवनभर लाई मात्र नभइ नाम पपप ला पपप आकाश धर्ति, चन्द्र सुर्य रहुञ्जेलका लागि ज्ञान , बुद्धि, विवेक, जन धनको सह रहोस् भनि माङवाहाङवा माग्नु पर्छ ।’ भनेर सिकाउनु भयो ।
आशीर्वचन भिडियो हेर्नुहोस :